आज गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २, २०८२
|
|
३१ पटक हेरिएको
Shares
आज गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

सारांश

  • प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर एवं नेपाली राजनीतिमा त्याग र साहसका प्रतीक गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विभिन्न कार्यक्रममार्फत मनाइँदैछ ।
  • नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले बिहान शोभाभगवतीस्थित सिंहको सालिकमा माल्यार्पण कार्यक्रम आयोजना गरेका छन् ।
  • सिंहले प्रजातन्त्र स्थापनाका लागि विसं १९९७ देखि सक्रिय भई २००७ सालको क्रान्ति, २०३६ सालको जनमत सङ्ग्रहदेखि २०४६ को जनआन्दोलनसम्म नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

२ असोज, काठमाडौँ ।

प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर एवं नेपाली राजनीतिमा त्याग र साहसका प्रतीक गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विभिन्न कार्यक्रममार्फत मनाइँदैछ । नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले बिहान शोभाभगवतीस्थित सिंहको सालिकमा माल्यार्पण कार्यक्रम आयोजना गरेका छन् ।

सिंहले प्रजातन्त्र स्थापनाका लागि विसं १९९७ देखि सक्रिय भई २००७ सालको क्रान्ति, २०३६ सालको जनमत सङ्ग्रहदेखि २०४६ को जनआन्दोलनसम्म नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न आग्रह गर्दा पनि कृष्णप्रसाद भट्टराईलाई अघि सारेका सिंह त्यागको उदाहरणका रूपमा नेपाली राजनीतिमा चिनिन्छन् । विसं १९७२ मा जन्मिएका उनको निधन २०५४ असोज २ गते भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कक्षा १२ को परीक्षा आजदेखि, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी
कक्षा १२ को परीक्षा आजदेखि, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी
कञ्चनपुरको मोहना नदी—दैजी सडक निर्माणको ठेक्का तोडियो
कञ्चनपुरको मोहना नदी—दैजी सडक निर्माणको ठेक्का तोडियो
प्रवासी श्रमिकहरुलाई मतदानको व्यवस्था गर्न ट्रेड युनियन कांगे्रसको माग
प्रवासी श्रमिकहरुलाई मतदानको व्यवस्था गर्न ट्रेड युनियन कांगे्रसको माग
३ निर्णय गरेर सकियो समाजवादी मोर्चाको बैठक
३ निर्णय गरेर सकियो समाजवादी मोर्चाको बैठक
बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध
बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध
स्वकीय सचिव त्रिपाठीले गल्ति स्वीकार गरेपछि पत्रकार महतोले गरे मिलापत्र
स्वकीय सचिव त्रिपाठीले गल्ति स्वीकार गरेपछि पत्रकार महतोले गरे मिलापत्र
एक महिनाका लागि माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा
एक महिनाका लागि माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा
आइपिएलको प्लेअफ तालिका सार्वजनिक, फाइनल अहमदाबादमा हुने
आइपिएलको प्लेअफ तालिका सार्वजनिक, फाइनल अहमदाबादमा हुने
काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो
काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो
चार महिनापछि ताप्लेजुङमा हवाई सेवा सुरु
चार महिनापछि ताप्लेजुङमा हवाई सेवा सुरु