पाँच दलका प्रमुख सचेतकसँग सभामुखको छलफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र १२, २०८२
|
|
२८ पटक हेरिएको
Shares
पाँच दलका प्रमुख सचेतकसँग सभामुखको छलफल

सारांश

  • पाँच राष्ट्रिय दलका प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेले छलफल थालेका छन् ।
  • सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा छलफल भइरहेको हो ।
  • समसामयिक विषय, संसद्को क्यालेन्डर र भोलिको संसद् बैठकको तयारीबारे सभामुख घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् ।

१२ भदौ, काठमाडौं ।

पाँच राष्ट्रिय दलका प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेले छलफल थालेका छन् । सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा छलफल भइरहेको हो । समसामयिक विषय, संसद्को क्यालेन्डर र भोलिको संसद् बैठकको तयारीबारे सभामुख घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् ।

बैठकमा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान
कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान
गणतन्त्र दिवस : वीरगञ्जका कैदीबन्दीद्वारा रक्तदान
गणतन्त्र दिवस : वीरगञ्जका कैदीबन्दीद्वारा रक्तदान
चाडपर्वमा गुनासो सुन्न रौतहटमा नागरिक सहायता कक्ष संचालन
चाडपर्वमा गुनासो सुन्न रौतहटमा नागरिक सहायता कक्ष संचालन
च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलिया खेल्दै
च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलिया खेल्दै
इन्द्रजात्रामा राष्ट्रपतिलाई बालेनको स्वागत, प्रधानमन्त्रीलाई गुरागाइँको
इन्द्रजात्रामा राष्ट्रपतिलाई बालेनको स्वागत, प्रधानमन्त्रीलाई गुरागाइँको
यस्ताे छ आजकाे लागि विदेशी मुद्राकाे विनिमयदर
यस्ताे छ आजकाे लागि विदेशी मुद्राकाे विनिमयदर
कैलाली कारागारका सबै कैदीबन्दी निस्किए
कैलाली कारागारका सबै कैदीबन्दी निस्किए
राजधानीमा  डाक्टरमाथि हातपातको आरोपमा दुई जना पक्राउ
राजधानीमा डाक्टरमाथि हातपातको आरोपमा दुई जना पक्राउ
पोखरामा गगन थापाबाट सहकारी पीडितलाई भेट्न इन्कार, पार्टी कार्यालय अगाडि झडप
पोखरामा गगन थापाबाट सहकारी पीडितलाई भेट्न इन्कार, पार्टी कार्यालय अगाडि झडप
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा