त्रिचन्द्र क्याम्पसमा आज स्ववियु निर्वाचन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १९, २०८१
|
|
४८ पटक हेरिएको
Shares
त्रिचन्द्र क्याम्पसमा आज स्ववियु निर्वाचन

सारांश

  • यसअघि स्थगित भएको निर्वाचन मंगलबार हुन लागेको हो ।
  • मतदान बिहान ८ बजेबाट ४ बजेसम्म हुनेछ ।
  • निर्वाचनमा अनेरास्ववियुबाट प्रमित विष्ट उम्मेदवार बनेका छन् ।

१९ चैत, काठमाडौं –

त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आज (मंगलबार) हुँदैछ । यसअघि स्थगित भएको निर्वाचन मंगलबार हुन लागेको हो । मतदान बिहान ८ बजेबाट ४ बजेसम्म हुनेछ । निर्वाचनमा अनेरास्ववियुबाट प्रमित विष्ट उम्मेदवार बनेका छन् ।

नेविसंघले गोविन्द कोइरालालाई सभापतिको उम्मेदवार बनाएको छ । सचिवमा अनेरास्ववियुबाट सुमन पुलामी र नेविसंघबाट आशिष गिरी उम्मेदवार बनेका छन् । कोषाध्यक्षमा अनेरास्ववियुबाट सुवास विडारी र नेविसंघबाट दुषयन्त गौतम उम्मेदवार छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपालाई गृहमन्त्रीको प्रश्न- रवि लामिछाने भिजिट भिसामा अमेरिका गएको हो कि होइन ?
रास्वपालाई गृहमन्त्रीको प्रश्न- रवि लामिछाने भिजिट भिसामा अमेरिका गएको हो कि होइन ?
ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा विष्ट र उपमहासचिवमा भट्टराई विजयी
ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा विष्ट र उपमहासचिवमा भट्टराई विजयी
राजा फालेको दिन उत्सव मनाउँदैछौं, सबै सहभागी बनौं : प्रधानमन्त्री
राजा फालेको दिन उत्सव मनाउँदैछौं, सबै सहभागी बनौं : प्रधानमन्त्री
सुनको मूल्य स्थिर, चाँदी १० रुपियाँ बढ्यो
सुनको मूल्य स्थिर, चाँदी १० रुपियाँ बढ्यो
यू-१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा
यू-१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा
कालीमाटीको सडकमा मृत भेटिएकी महिलाको हत्या नभएको पोष्टमार्टम रिपोर्ट
कालीमाटीको सडकमा मृत भेटिएकी महिलाको हत्या नभएको पोष्टमार्टम रिपोर्ट
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
अविरल वर्षापछि बिपी राजमार्ग पूर्ण बन्द
अविरल वर्षापछि बिपी राजमार्ग पूर्ण बन्द
प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक पास हुने, बजेट खर्च गर्न खुल्नेछ कानुनी बाटो
प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक पास हुने, बजेट खर्च गर्न खुल्नेछ कानुनी बाटो
८२ शाखा अधिकृतको पदस्थापन, ३० स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत
८२ शाखा अधिकृतको पदस्थापन, ३० स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत