भिजिट भिसा प्रकरणमा छानबिन नहुँदा रास्वपा र राप्रद्वारा संसद बैठक बहिष्कार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र १३, २०८२
|
|
९५ पटक हेरिएको
Shares
भिजिट भिसा प्रकरणमा छानबिन नहुँदा रास्वपा र राप्रद्वारा संसद बैठक बहिष्कार

सारांश

  • भिजिट भिसा प्रकरणमा संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक समिति गठन नहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।
  • सभामुख देवराज घिमिरेले सभा सुरु भएको घोषणा गरेपछि दुवै पार्टीका सांसदहरूले विरोध जनाएका थिए।
  • बोल्न पाएका रास्वपाका गणेश पराजुलीले प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा लिम्पियाधुरा र लिपुलेकबारे स्पष्ट कूटनीतिक धारणा राख्न आग्रह गरे।

१३ भदौ, काठमाडौँ ।

भिजिट भिसा प्रकरणमा संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक समिति गठन नहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्। सभामुख देवराज घिमिरेले सभा सुरु भएको घोषणा गरेपछि दुवै पार्टीका सांसदहरूले विरोध जनाएका थिए।

बोल्न पाएका रास्वपाका गणेश पराजुलीले प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा लिम्पियाधुरा र लिपुलेकबारे स्पष्ट कूटनीतिक धारणा राख्न आग्रह गरे। राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भारत(चीनबीच लिपुलेकसम्बन्धी सहमतिको विरोध गर्दै संयुक्त राष्ट्रसंघमा विषय उठाउन माग गरे।

सरकारले छानबिन समिति नबनाएसम्म आन्दोलन जारी राख्ने चेतावनीसहित दुवै दलका सांसदहरू बैठक बहिष्कार गर्दै बाहिरिएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सूर्यबहादुर थापाले सालघारी फाँडेर मान्छे बसाएर उधुम गरेका हुन् : प्रधानमन्त्री ओली
सूर्यबहादुर थापाले सालघारी फाँडेर मान्छे बसाएर उधुम गरेका हुन् : प्रधानमन्त्री ओली
जय ट्रफी : मधेसविरुद्ध बागमती १५० रनमा अलआउट
जय ट्रफी : मधेसविरुद्ध बागमती १५० रनमा अलआउट
पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट बाबर आजमले दिए राजीनामा
पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट बाबर आजमले दिए राजीनामा
राजधानीमा  डाक्टरमाथि हातपातको आरोपमा दुई जना पक्राउ
राजधानीमा डाक्टरमाथि हातपातको आरोपमा दुई जना पक्राउ
तुलसीपुरमा कोठामा बसेका दुई किशोरी शंकास्पद मृ*त्यु
तुलसीपुरमा कोठामा बसेका दुई किशोरी शंकास्पद मृ*त्यु
स्पेन जानेहरूको विवरण उपलब्ध गराउन दूतावासलाई सीआईबीको पत्र
स्पेन जानेहरूको विवरण उपलब्ध गराउन दूतावासलाई सीआईबीको पत्र
बालिकादेखि वृद्धा महिलासम्म असुरक्षित महशुस गर्नुपर्ने अवस्था राष्ट्रकै लागि लाजमर्दो हो, सरकार गम्भिर बनोस्ः सांसद सापकोटा
बालिकादेखि वृद्धा महिलासम्म असुरक्षित महशुस गर्नुपर्ने अवस्था राष्ट्रकै लागि लाजमर्दो हो, सरकार गम्भिर बनोस्ः सांसद सापकोटा
नेशनल मेडिकल कलेजमा छापा : एमडी र ल्याब प्रमुख पक्राउ
नेशनल मेडिकल कलेजमा छापा : एमडी र ल्याब प्रमुख पक्राउ
देशभर बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको प्रभाव
देशभर बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको प्रभाव
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?