Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

शरीर भेटिएको दुई दिनपछि शवको टाउको भेटियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २८, २०८१
|
|
४७ पटक हेरिएको
Shares
शरीर भेटिएको दुई दिनपछि शवको टाउको भेटियो

सारांश

  • त्यसरी शरीर मात्रै भेटिएको दुई दिनपछि प्रहरीले शवको टाउको पनि फेला पारेको छ ।
  • जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुरका चन्द्रबहादुर कामीको शरीर भेट्टाको दुई दिनपछि टाउको भेट्टिएको हो ।
  • शवको टाउको चन्द्रबहादुर कामीकी बहिनी नाता पर्ने सुनिता परियारको घरको ट्वाइलेटको सेफ्टी ट्याङकीमा भेट्टिएको बाँकेका डीएसपी आयुष्मान जोशीले बताए ।

 

नेपालगन्ज — दसैंको राति कोहलपुरका चन्द्रबहादुर कामीको टाउको नभएको शव प्रहरीले फेला पारेको थियो । त्यसरी शरीर मात्रै भेटिएको दुई दिनपछि प्रहरीले शवको टाउको पनि फेला पारेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुरका चन्द्रबहादुर कामीको शरीर भेट्टाको दुई दिनपछि टाउको भेट्टिएको हो । शवको टाउको चन्द्रबहादुर कामीकी बहिनी नाता पर्ने सुनिता परियारको घरको ट्वाइलेटको सेफ्टी ट्याङकीमा भेट्टिएको बाँकेका डीएसपी आयुष्मान जोशीले बताए । उक्त घटना बारेमा विस्तृत रुपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कामीको टाउको घटनास्थलबाट करिब ५०० मिटर उत्तरपूर्वमा सुनिता परियारको घरको सेफ्टी ट्याङ्कीमा फेला परेको हो ।कोहलपुर नगरपालिका–८ पिपिरी चोकदेखि करिब दुई किलोमिटर पूर्व शितलनगरमा शनिबार राति कामीको टाउको नभएको शव फेला परेको थियो ।शनिबार राति करिब साढे १२ बजेको समयमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण
नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण
लोमानथाङमा २८ कृषकलाई राहत वितरण
लोमानथाङमा २८ कृषकलाई राहत वितरण
रेनु दाहाललाई हर्क साम्पाङको कटाक्ष- तपाईँको बाउ र पार्टी दुवै ठिक छैन, बिचरा तपाईँलाई के थाहा
रेनु दाहाललाई हर्क साम्पाङको कटाक्ष- तपाईँको बाउ र पार्टी दुवै ठिक छैन, बिचरा तपाईँलाई के थाहा
बागमतीमा आइतबारदेखि प्रदेश युवा सम्मेलन
बागमतीमा आइतबारदेखि प्रदेश युवा सम्मेलन
राष्ट्रियसभा चुनावको उम्मेदवार छनोट गर्न एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
राष्ट्रियसभा चुनावको उम्मेदवार छनोट गर्न एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की
ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की
मकवानपुरमा खोलाले बगाउँदा एकको मृ*त्यु
मकवानपुरमा खोलाले बगाउँदा एकको मृ*त्यु
मधेसमा प्रदेशस्तरीय सुरक्षा बैठक सुरु, गृहमन्त्रीले सम्बोधन गर्ने
मधेसमा प्रदेशस्तरीय सुरक्षा बैठक सुरु, गृहमन्त्रीले सम्बोधन गर्ने
न्याय परिषद् सदस्यमा दामोदर खड्का नियुक्त
न्याय परिषद् सदस्यमा दामोदर खड्का नियुक्त
निपानेका दलित महिलाका पीडा : एक गाग्री पानी, अपमानमै गयो जिन्दगानी
निपानेका दलित महिलाका पीडा : एक गाग्री पानी, अपमानमै गयो जिन्दगानी