पहिरोले सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ११, २०८२
|
|
३५ पटक हेरिएको
Shares
पहिरोले सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध

सारांश

  • पहिरोका कारण सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध भएको छ ।
  • सडकखण्ड अन्तर्गत कालिकोट खाँडाचक्र नगरपालिका वडा नं २ कालेखोलामा सडक भत्किन गई सवारी आवागमन हुन नसक्ने गरी राजमार्ग अवरुद्ध भएको हो ।
  • जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार पहिरोको कारण सडक दुईतर्फी अवरुद्ध भएको छ ।

११ भदौ, सुर्खेत ।

पहिरोका कारण सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्ड अन्तर्गत कालिकोट खाँडाचक्र नगरपालिका वडा नं २ कालेखोलामा सडक भत्किन गई सवारी आवागमन हुन नसक्ने गरी राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार पहिरोको कारण सडक दुईतर्फी अवरुद्ध भएको छ । बाटो अवरुद्ध हुँदा यात्रुहरू मारमा परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाउन्नेमा ट्रक र बस ठोक्किए, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
दाउन्नेमा ट्रक र बस ठोक्किए, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
सरकारले दल विभाजनसम्बन्धी व्यवस्था संशोधन गर्न विधेयक ल्याउँदै
सरकारले दल विभाजनसम्बन्धी व्यवस्था संशोधन गर्न विधेयक ल्याउँदै
कुलेखानी जलाशय भरिएपछि ३१ वर्षपछि ड्यामको दुवै ढोका खोलियो सर्लाही सम्मको बस्ती खतरा मा
कुलेखानी जलाशय भरिएपछि ३१ वर्षपछि ड्यामको दुवै ढोका खोलियो सर्लाही सम्मको बस्ती खतरा मा
हिमाल मानव जातिका साझा स्रोत हुन्ः परराष्ट्रमन्त्री
हिमाल मानव जातिका साझा स्रोत हुन्ः परराष्ट्रमन्त्री
जग्गा खरिदमा बदमासी गर्ने व्यास नगरपालिकाका चार कर्मचारी निलम्बन
जग्गा खरिदमा बदमासी गर्ने व्यास नगरपालिकाका चार कर्मचारी निलम्बन
काठमाडौं महानगरले असार २९ गते बजेट ल्याउने
काठमाडौं महानगरले असार २९ गते बजेट ल्याउने
निजामती विधेयक विधायन समितिबाट पास
निजामती विधेयक विधायन समितिबाट पास
मन्त्री भएपछि मेरो आकाश साँघुरिएको महशुस गरेको छु : मन्त्री खरेल
मन्त्री भएपछि मेरो आकाश साँघुरिएको महशुस गरेको छु : मन्त्री खरेल
बाल पोषण अनुदानसँग सम्बन्धि अभिभावक सचेतना कार्यक्रम संपन्न
बाल पोषण अनुदानसँग सम्बन्धि अभिभावक सचेतना कार्यक्रम संपन्न
जर्मनीमा आयोजित महोत्सवमा छुरा आक्रमण : तीन जनाको मृत्यु, चार घाइते
जर्मनीमा आयोजित महोत्सवमा छुरा आक्रमण : तीन जनाको मृत्यु, चार घाइते