बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण २, २०८२
|
|
६४ पटक हेरिएको
Shares
बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

सारांश

  • साताको अन्तिम कारोबार दिन आज (शुक्रबार) नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
  •   यसअघि बिहीबार नेपाली बजारमा प्रतितोला छापावाला सुनको मूल्य १ लाख ९२ हजार ३ सय रहेको थियो ।
  • आज मूल्य तोलामा २ सयले वृद्धि भइ सुनको मूल्य १ लाख ९२ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

२ साउन, काठमाडौं ।

साताको अन्तिम कारोबार दिन आज (शुक्रबार) नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।  यसअघि बिहीबार नेपाली बजारमा प्रतितोला छापावाला सुनको मूल्य १ लाख ९२ हजार ३ सय रहेको थियो ।

आज मूल्य तोलामा २ सयले वृद्धि भइ सुनको मूल्य १ लाख ९२ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले वृद्धि भएको छ । हिजो प्रतितोला चाँदीको मूल्य २ हजार २ सय ६५ रहेको थियो । आज मूल्य वृद्धि भइ २ हजार २ सय ८० कायम भइ कारोबार भइरहेको छ ।  

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीद्वारा सोलुखुम्बुको पर्यटन सडक उदघाटन
प्रधानमन्त्रीद्वारा सोलुखुम्बुको पर्यटन सडक उदघाटन
पाँच पूर्वमन्त्रीलाई पराजित गरेका तपेश्वर मन्त्री बन्ने चर्चामा
पाँच पूर्वमन्त्रीलाई पराजित गरेका तपेश्वर मन्त्री बन्ने चर्चामा
परीक्षा केन्द्र होम सेन्टरबाट बाहिर १९ हजार ११७ जना विद्यार्थी परीक्षामा सहभागी
परीक्षा केन्द्र होम सेन्टरबाट बाहिर १९ हजार ११७ जना विद्यार्थी परीक्षामा सहभागी
गृहमन्त्री लेखकद्वारा धनुषा जिल्ला प्रशासन कार्यालय भवनको शिलान्यास
गृहमन्त्री लेखकद्वारा धनुषा जिल्ला प्रशासन कार्यालय भवनको शिलान्यास
सांसद हमालको प्रश्न : प्रत्येक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट आएका सांसदहरूबीच किन विभेद ?
सांसद हमालको प्रश्न : प्रत्येक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट आएका सांसदहरूबीच किन विभेद ?
शिक्षामन्त्री पुनले दिए राजीनामा
शिक्षामन्त्री पुनले दिए राजीनामा
चोरी पैठारीका कारण राजस्व घट्यो : गृहमन्त्री लेखक
चोरी पैठारीका कारण राजस्व घट्यो : गृहमन्त्री लेखक
नेपाली राजनीतिको संस्थापन माओवादी, अरु शक्ति प्रतिपक्ष : प्रचण्ड
नेपाली राजनीतिको संस्थापन माओवादी, अरु शक्ति प्रतिपक्ष : प्रचण्ड
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
भरुवा बन्दुकसहित एक जना पक्राउ
भरुवा बन्दुकसहित एक जना पक्राउ