Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित थुनुवा फरार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १५, २०८२
|
|
४४ पटक हेरिएको
Shares
काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित थुनुवा फरार

सारांश

  • काठमाडौँ जिल्ला अदालतबाट थुनुवा भागेका छन् ।
  • मोबाइल चोरीको आरोपमा पक्राउ परेका नीराजनजंग ठकुरी भन्ने दशरथ शाही हतकडी सहित भागेका हुन् ।
  • प्रहरी वृत्त सोह्रखुट्टेले उनलाई अनुसन्धान सकेर बयानको लागि अदालतमा उपस्थित गराएको हो ।

१५ असार, काठमाडौं ।

काठमाडौँ जिल्ला अदालतबाट थुनुवा भागेका छन् । मोबाइल चोरीको आरोपमा पक्राउ परेका नीराजनजंग ठकुरी भन्ने दशरथ शाही हतकडी सहित भागेका हुन् ।

प्रहरी वृत्त सोह्रखुट्टेले उनलाई अनुसन्धान सकेर बयानको लागि अदालतमा उपस्थित गराएको हो । २१ वर्षीय ठकुरीको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?