Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

विष्णु पौडेललाई भारी मतले पछि पार्दै सुलभ खरेल विजयी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन २३, २०८२
|
|
४२ पटक हेरिएको
Shares
विष्णु पौडेललाई भारी मतले पछि पार्दै सुलभ खरेल विजयी

सारांश

  • रुपन्देही– २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेल विजयी भएका छन् ।
  • उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका नेता विष्णु पौडेलको लज्जास्पद् खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दै विजयी भएका हुन्।
  • भने विष्णु पौडेललाई ४३ हजार ६८९ मतअन्तरले पराजित गरेका हुन् ।

 

२३ फागुन,काठमाडौँ ।

रुपन्देही– २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेल विजयी भएका छन् । उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका नेता विष्णु पौडेलको लज्जास्पद् खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दै विजयी भएका हुन्।

भने विष्णु पौडेललाई ४३ हजार ६८९ मतअन्तरले पराजित गरेका हुन् ।पौडेलले केवल १२ हजार ८६१ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका चुन्न प्रसाद पौडेलले ९ हजार ३९२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ