प्रि ओपन सेसनमा १.२१ अंकले बढ्यो नेप्से
सारांश
- २१ अंकले बढेको छ ।
- यससँगै सेसन अवधिमा सूचक २६५४.
- ३१ अंकमा आएको छ ।

काठमाडौं– साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक १.२१ अंकले बढेको छ । यससँगै सेसन अवधिमा सूचक २६५४.३१ अंकमा आएको छ ।

यस सेसनमा २ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सेसन अवधिभरमा ४९ कम्पनीको ३९ हजार ५ सय ४४ कित्ता सेयर कारोबार भएको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया