विश्व मानसिक स्वास्थ दिवसमा र्याली कार्यक्रम।

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २३, २०८०
|
|
२२ पटक हेरिएको
Shares
विश्व मानसिक स्वास्थ दिवसमा र्याली कार्यक्रम।

सारांश

  • उक्त कार्यक्रमको नारा ”मानसिक स्वास्थ्य एक बिश्वव्यापी मानव अधिकार हो”रहेको थियो।

वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा बागमती सेवा समाज नेपाल र RRPK को संयुक्त साझेदारी,एवम् हरिपुर्वा बाल सपोसर्शिप परियोजना अन्तर्गत विश्व मानसिक स्वास्थ्य दिवसको अवसरलाई लक्षित गरि सर्लाहीको  हरिपूर्वा नगरपालिका वडा नम्बर १,२,५ र ६ का सम्पूर्ण  बालकक्लबको  सहभागी बालबालिकाहरु  द्वारा रयाली कार्यक्रम सम्पन्न भएका छन्।उक्त कार्यक्रमको नारा ”मानसिक स्वास्थ्य एक बिश्वव्यापी मानव अधिकार हो”रहेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?