काठमाडौंमा राजावादीहरुको प्रदर्शन जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १६, २०८२
|
|
२० पटक हेरिएको
Shares
काठमाडौंमा राजावादीहरुको प्रदर्शन जारी

सारांश

  • राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राजावादीहरुले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।
  • उनीहरुले माइतीघर-बानेश्वर सडकखण्डमा प्रदर्शन गरेका हुन् ।
  • उनीहरुले विहीबार शान्तिबाटीकामा प्रदर्शन गरेका थिए ।

१५ जेठ, काठमाडौं ।

राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राजावादीहरुले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले माइतीघर-बानेश्वर सडकखण्डमा प्रदर्शन गरेका हुन् । उनीहरुले विहीबार शान्तिबाटीकामा प्रदर्शन गरेका थिए ।

राप्रपा, राप्रपा नेपालसहितका दलहरुले गणतन्त्र घोषणा भएको जेठ १५ गतेदेखि प्रदर्शन सुरु गरेका थिए । यो प्रदर्शन निरन्तर गर्ने सो पार्टीका नेताहरुले बताएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र नआउञ्जेल प्रदर्शन गरिरहने बताए । प्रदर्शनका कारण माइतीघर-बानेश्वर सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडक व्यापारीका लागि ईःको लुम्बिनी–सिंहदरबार पैदलयात्रा सुरु
सडक व्यापारीका लागि ईःको लुम्बिनी–सिंहदरबार पैदलयात्रा सुरु
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
भियतनाममा बाढीपहिरोको कारण कम्तिमा ९० जनाको मृ*त्यु
भियतनाममा बाढीपहिरोको कारण कम्तिमा ९० जनाको मृ*त्यु
पोखरामा दुई वटा प्याराग्लाइडिङ् दुर्घटना, चार जनाको सकुशल उद्दार
पोखरामा दुई वटा प्याराग्लाइडिङ् दुर्घटना, चार जनाको सकुशल उद्दार
बैंकर र व्यवसायी छुट्याउने भए तीन वर्ष अनिवार्य कुलिङ पिरियड राखौं–सांसद गौतम
बैंकर र व्यवसायी छुट्याउने भए तीन वर्ष अनिवार्य कुलिङ पिरियड राखौं–सांसद गौतम
काठमाडौंको जय नेपाल हल अगाडिको बिजुलीको पोलमा आगलागी
काठमाडौंको जय नेपाल हल अगाडिको बिजुलीको पोलमा आगलागी
मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह पदमुक्त
मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह पदमुक्त
सुदन गुरुङ र बालेनलाई कानुनी कठघरामाल्याएरै छाड्ने युवा संघको चेतावनी
सुदन गुरुङ र बालेनलाई कानुनी कठघरामाल्याएरै छाड्ने युवा संघको चेतावनी
दुई करोड १० लाखमा दुई कल्भर्ट निर्माण
दुई करोड १० लाखमा दुई कल्भर्ट निर्माण
एमाले ११औँ महाधिवेशन : मतगणना केही समयमा सुरु हुने
एमाले ११औँ महाधिवेशन : मतगणना केही समयमा सुरु हुने