काठमाडौँ महानगरको आगामी आर्थिक वर्षको बजेट माथि छलफल सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ३२, २०८२
|
|
३६ पटक हेरिएको
Shares
काठमाडौँ महानगरको आगामी आर्थिक वर्षको बजेट माथि छलफल सुरु

सारांश

  • काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट माथिको छलफल सुरु भएको छ ।
  • राष्ट्रिय सभागृहमा नगरसभाको १७ औँ अधिवेशन अन्तर्गत बजेट माथिको छलफल भइरहेको हो ।
  • सभा सुरु गर्दै मेयर बालेनले बजेट माथि बोल्न चाहने नगरसभा सदस्यको नाम माग गरेका थिए ।

३२ असार, काठमाडौं ।

काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट माथिको छलफल सुरु भएको छ । राष्ट्रिय सभागृहमा नगरसभाको १७ औँ अधिवेशन अन्तर्गत बजेट माथिको छलफल भइरहेको हो ।

सभा सुरु गर्दै मेयर बालेनले बजेट माथि बोल्न चाहने नगरसभा सदस्यको नाम माग गरेका थिए ।  महानगरपालिकाले २९ असारमा नगरसभामा बजेट पेस गरेको थियो ।  महानगरले आजै बजेट पारित गर्नुपर्ने कानुनी बाध्यता समेत रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणगढ–बुटवल सडक विस्तारः दाउन्ने खण्ड चार घण्टा बन्द
नारायणगढ–बुटवल सडक विस्तारः दाउन्ने खण्ड चार घण्टा बन्द
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल
     दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नामकरण पुनः परिवर्तन गर्न प्रस्ताव   
     दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नामकरण पुनः परिवर्तन गर्न प्रस्ताव   
पहाडी भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
पहाडी भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
हर्क साम्पाङले सार्वजनिक गरे ३३ बुँदे प्रतिबद्धता पत्र, गृहमन्त्रीलाई राजीनामा दिन सुझाव
हर्क साम्पाङले सार्वजनिक गरे ३३ बुँदे प्रतिबद्धता पत्र, गृहमन्त्रीलाई राजीनामा दिन सुझाव
वीरगन्जमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, एकजना गम्भीर
वीरगन्जमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, एकजना गम्भीर
छत्तीसगढको मुठभेडमा १२ नक्सलवादी र दुई जवानको मृत्यु
छत्तीसगढको मुठभेडमा १२ नक्सलवादी र दुई जवानको मृत्यु
लतिपुरबाट ४ वर्षीय बालकको अपहरण, कलंकीबाट भियतनामी नागरिक पक्राउ
लतिपुरबाट ४ वर्षीय बालकको अपहरण, कलंकीबाट भियतनामी नागरिक पक्राउ
सर्लाहीको लालबन्दीबाट गाँजासहित दुई भारतीय पक्राउ
सर्लाहीको लालबन्दीबाट गाँजासहित दुई भारतीय पक्राउ
टी–२० विश्वकप : इंग्ल्यान्डसँग युजिल्यान्ड ४ विकेटले पराजित
टी–२० विश्वकप : इंग्ल्यान्डसँग युजिल्यान्ड ४ विकेटले पराजित