कर्णाली प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता जेठ २७ गतेदेखि

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १३, २०८२
|
|
३५ पटक हेरिएको
Shares
कर्णाली प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता जेठ २७ गतेदेखि

सारांश

  •   कालीकोटमा कर्णाली प्रदेश स्तरीय खुल्ला दोस्रो बी लेभल पुरुष कप  ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ।
  • जिल्ला ब्याडमिन्टन संघ कालीकोटको आयोजनामा प्रतियोगिता सञ्चालन हुने पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ।
  • जिल्ला सदरमुकाम मान्मको मिनि कबर्ड हलमा जेठ २७ गतेदेखि २९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने संघका अध्यक्ष वीरेन्द्र बहादुर शाहीले बताए।

१३ जेठ, कालीकोट । 

कालीकोटमा कर्णाली प्रदेश स्तरीय खुल्ला दोस्रो बी लेभल पुरुष कप  ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ। जिल्ला ब्याडमिन्टन संघ कालीकोटको आयोजनामा प्रतियोगिता सञ्चालन हुने पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ। जिल्ला सदरमुकाम मान्मको मिनि कबर्ड हलमा जेठ २७ गतेदेखि २९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने संघका अध्यक्ष वीरेन्द्र बहादुर शाहीले बताए।

प्रथम विजेताले नगद ५५ हजार ५ सय ५५ र उपविजेताले ३० हजार ५ सय ५५ रुपैयाँ पाउने छन्।  फाइनलसम्म पुग्ने खेलाडीलाई १५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कारको व्यवस्था छ। यस्तै सो ब्याडमिन्टन प्रतियोगितामा भेट्रान तर्फका प्रथम हुने विजेतालाई २० हजार ५ सय ५५, द्वितीय १० हजार ५ सय ५५ र तृतीयलाई ५ हजार ५  सय ५५  रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको  संघका सचिव विनोद शाहीले  बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उत्तराखण्डमा हिमपहिरो, हालसम्म ४ जनाको मृत्यु
उत्तराखण्डमा हिमपहिरो, हालसम्म ४ जनाको मृत्यु
लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा आचार्य नियुक्त
लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा आचार्य नियुक्त
टेलिकमको सेवा सुधार गर्न सञ्‍चारमन्त्रीको निर्देशन
टेलिकमको सेवा सुधार गर्न सञ्‍चारमन्त्रीको निर्देशन
फेसबुकमा ‘अलबिदा’ लेख्ने डाक्टर केशव श्रेष्ठले भेटे गृहमन्त्री
फेसबुकमा ‘अलबिदा’ लेख्ने डाक्टर केशव श्रेष्ठले भेटे गृहमन्त्री
धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
जडीबुटी कम्पनीमा २८ करोड क्षति, अस्थायी टहराबाट उत्पादन गर्ने तयारी
जडीबुटी कम्पनीमा २८ करोड क्षति, अस्थायी टहराबाट उत्पादन गर्ने तयारी
कार्यालय प्रमुखबाहेक अन्य पदमा ट्रेड युनियन गठनको अधिकार सुनिश्चित गर्न निजमति कर्मचारी संगठनको माग
कार्यालय प्रमुखबाहेक अन्य पदमा ट्रेड युनियन गठनको अधिकार सुनिश्चित गर्न निजमति कर्मचारी संगठनको माग
सिमरा अपडेट : २ राउन्ड हवाई फायरसहित ४ सेल अश्रु ग्यास प्रहार,
सिमरा अपडेट : २ राउन्ड हवाई फायरसहित ४ सेल अश्रु ग्यास प्रहार,
सिराहामा डाँका समूहको गोली प्रहारबाट बुबा–छोरा गम्भीर घाइते
सिराहामा डाँका समूहको गोली प्रहारबाट बुबा–छोरा गम्भीर घाइते
कुटपिटबाट घाइते किशोरको मृत्यु
कुटपिटबाट घाइते किशोरको मृत्यु