Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए स्पष्टीकरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ १२, २०८२
|
|
५० पटक हेरिएको
Shares
नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए स्पष्टीकरण

सारांश

  •   काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई नगर प्रहरी प्रमुख राजु पाण्डेले स्पष्टीकरण बुझाएका छन्।
  •   सोमबार पाण्डेले स्पष्टीकरण बुझाएको गुरागाईंले जानकारी दिए।
  •  उनका अनुसार पाण्डेले स्पष्टीकरणमा आफूले आफ्नो कर्तव्य पालना मात्रै गरेको उल्लेख गरेका छन्।

 

१२ जेठ, काठमाडौं । 

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई नगर प्रहरी प्रमुख राजु पाण्डेले स्पष्टीकरण बुझाएका छन्।  सोमबार पाण्डेले स्पष्टीकरण बुझाएको गुरागाईंले जानकारी दिए। उनका अनुसार पाण्डेले स्पष्टीकरणमा आफूले आफ्नो कर्तव्य पालना मात्रै गरेको उल्लेख गरेका छन्।

‘उहाँले आज स्पष्टीकरण बुझाउनुभएको छ,’ उनले भने, ‘उक्त दिन आफूलाई जिम्मेवारी दिएको हुँदा कर्तव्य पालना गरेको भन्ने छ। हामी स्पष्टीकरणबारे थप अध्ययन गर्नेछौं।’ गत चैत २१ गते आफू कार्यालय जाँदा हुलहुज्जत गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले जेठ ६ गते पाण्डेलाई स्पष्टीकरण सोधेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युतीय सवारी साधनको प्रवर्द्धनमा छौँ : हितेन्द्रदेव शाक्य
विद्युतीय सवारी साधनको प्रवर्द्धनमा छौँ : हितेन्द्रदेव शाक्य
संविधान संशोधन गर्न सर्वदलीय समिति गठन गरौँ : उपसभापति गुरुङ
संविधान संशोधन गर्न सर्वदलीय समिति गठन गरौँ : उपसभापति गुरुङ
अमरेश सिंहको प्रश्न : अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो ?
अमरेश सिंहको प्रश्न : अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो ?
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह सिफारिस
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह सिफारिस
पाँचथर दुर्घटनामा ६ जनाको मृत्यु, ६ घाइते
पाँचथर दुर्घटनामा ६ जनाको मृत्यु, ६ घाइते
आज उपसभामुखको उम्मेदवारी दर्ता हुँदै
आज उपसभामुखको उम्मेदवारी दर्ता हुँदै
मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता, पेसी बुधबार
मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता, पेसी बुधबार
सम्पत्ति शुद्धीकरणको कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
सम्पत्ति शुद्धीकरणको कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
समर्थन फिर्ता लिएपछि जनमत पार्टी मधेस प्रदेशमा विवाद, हटाइए दलका नेता
समर्थन फिर्ता लिएपछि जनमत पार्टी मधेस प्रदेशमा विवाद, हटाइए दलका नेता
आर्थिक विवादका कारण जनमत पार्टीका कोषाध्यक्षमाथि कारबाही
आर्थिक विवादका कारण जनमत पार्टीका कोषाध्यक्षमाथि कारबाही