भेरी नदीमा बेपत्ता पुरूषको शव निकालियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ११, २०८२
|
|
१६ पटक हेरिएको
Shares
भेरी नदीमा बेपत्ता पुरूषको शव निकालियो

सारांश

  • भेरी नदीमा बेपत्ता भएका पुरूषको शव निकालिएको छ ।
  • सुर्खेतको सिम्ता गाउँपालिकाका ५८ वर्षीय गोविन्द पोख्रेलको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको हो ।
  • उनी बुधबार सुर्खेतको सिम्ता–४ स्थित भेरीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

११ वैशाख, काठमाडौं ।

भेरी नदीमा बेपत्ता भएका पुरूषको शव निकालिएको छ । सुर्खेतको सिम्ता गाउँपालिकाका ५८ वर्षीय गोविन्द पोख्रेलको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको हो । उनी बुधबार सुर्खेतको सिम्ता–४ स्थित भेरीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले बिहीबार दिउँसो ५० फिट गहिराइबाट शव निकालेको हो । सोही गाउँपालिका बस्ने पोख्रेल मलामी गएको र पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१९ अंकले बढ्यो सेयर बजार, २७ सय नजिक पुग्दा साढे ९ अर्बको कारोबार
१९ अंकले बढ्यो सेयर बजार, २७ सय नजिक पुग्दा साढे ९ अर्बको कारोबार
स्तुपाबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटना, २२ जना घाइते
स्तुपाबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटना, २२ जना घाइते
विराटनगरविरुद्ध चलेन जनकपुरका आशिफको ब्याटिङ
विराटनगरविरुद्ध चलेन जनकपुरका आशिफको ब्याटिङ
शैक्षिकसत्र सुरु नहुँदै पाठ्यपुस्तक
शैक्षिकसत्र सुरु नहुँदै पाठ्यपुस्तक
डोजर चल्न थालेपछि धोबी खालाका घर-घरमा टाँसियो जग्गाधनी पुर्जा
डोजर चल्न थालेपछि धोबी खालाका घर-घरमा टाँसियो जग्गाधनी पुर्जा
तमिलनाडुमा अभिनेता थालापति विजय मुख्यमन्त्री बन्दै
तमिलनाडुमा अभिनेता थालापति विजय मुख्यमन्त्री बन्दै
आज लोकतन्त्र दिवस मनाइँदैछ
आज लोकतन्त्र दिवस मनाइँदैछ
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको छैठौँ वार्षिक प्रतिवेदन खाकाको सन्दर्भमा छलफल
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको छैठौँ वार्षिक प्रतिवेदन खाकाको सन्दर्भमा छलफल
पाणिनिको जन्मभूमि अर्घाखाँची ज्ञान, ध्यान र देवभूमि होः प्रधानमन्त्री ओली
पाणिनिको जन्मभूमि अर्घाखाँची ज्ञान, ध्यान र देवभूमि होः प्रधानमन्त्री ओली
वीरगञ्जका मेयर सिंहसहित सात जनामाथि भ्रष्टाचार मुद्दा
वीरगञ्जका मेयर सिंहसहित सात जनामाथि भ्रष्टाचार मुद्दा