लुक्लाबाट रामेछाप उडेको जहाज काठमाडौंमा आकस्मिक अवतरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ३, २०८२
|
|
२७ पटक हेरिएको
Shares
लुक्लाबाट रामेछाप उडेको जहाज काठमाडौंमा आकस्मिक अवतरण

सारांश

  • लुक्लाबाट रामेछाप जाँदै गरेको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमा आकस्मिक अवतरण गराइएको छ ।
  • सीता एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि बुधबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा आकस्मिक अवतरण गराइएको विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले जानकारी दिए ।
  • जहाजमा १४ जना यात्रु थिए ।

३ वैशाख, काठमाडौँ ।

लुक्लाबाट रामेछाप जाँदै गरेको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमा आकस्मिक अवतरण गराइएको छ । सीता एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि बुधबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा आकस्मिक अवतरण गराइएको विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले जानकारी दिए ।

जहाजमा १४ जना यात्रु थिए । यात्रुहरू सकुशल रहेको उनले बताए । प्रवक्ता शेर्पाका अनुसार जहाजको ​हाइड्रोलिकमा समस्या देखिएको थियो । अब प्राविधिक जाँच हुनेछ । जहाज अवतरण गराउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाँच मिनेट उडान र अवतरण अवरुद्ध भएको थियो । अहिले भने उडान-अवतरण नियमित भैसकेको शेर्पाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राज्यमन्त्री अरुनकुमार चौधरीले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै
राज्यमन्त्री अरुनकुमार चौधरीले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै
काठमाडौंमै खेताला शिक्षक, चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंमै खेताला शिक्षक, चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सिंहदरबारमा माओवादी संसदीय दलको बैठक जारी
सिंहदरबारमा माओवादी संसदीय दलको बैठक जारी
भोलि मन्त्रिपरिषद्‌ विस्तारको तयारी, प्रधानमन्त्री कार्की छलफलमा
भोलि मन्त्रिपरिषद्‌ विस्तारको तयारी, प्रधानमन्त्री कार्की छलफलमा
माछा मार्न गएका आमा-छोरीको डुबेर मृ*त्यु
माछा मार्न गएका आमा-छोरीको डुबेर मृ*त्यु
करेन्ट लागेर विद्युत् अफिसका कर्मचारीकै मृत्यु, अन्य ३ जना घाइते
करेन्ट लागेर विद्युत् अफिसका कर्मचारीकै मृत्यु, अन्य ३ जना घाइते
रौतहटमा लागू औषधसहित एक साधु प्रकाउ
रौतहटमा लागू औषधसहित एक साधु प्रकाउ
रास्वपा केन्द्रीय सदस्यहरूको शपथ भोलि
रास्वपा केन्द्रीय सदस्यहरूको शपथ भोलि
टस जितेको जनकपुरले ब्याटिङ रोज्यो, अनिलको स्थानमा त्रिपाठीलाई मौका
टस जितेको जनकपुरले ब्याटिङ रोज्यो, अनिलको स्थानमा त्रिपाठीलाई मौका
प्रधानन्यायाधीशमाथि बार अध्यक्षको आरोप : लेनदेन मिलाउन सर्वोच्चमा न्यायाधीश सिफारिस
प्रधानन्यायाधीशमाथि बार अध्यक्षको आरोप : लेनदेन मिलाउन सर्वोच्चमा न्यायाधीश सिफारिस