त्रिविका उपकुलपतिको राजीनामा स्वीकृत

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २८, २०८१
|
|
३१ पटक हेरिएको
Shares
त्रिविका उपकुलपतिको राजीनामा स्वीकृत

सारांश

  • त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.
  • डा.
  • केसरजङ्ग बरालको राजीनामा स्वीकृत भएको छ।

 

२८ चैत, काठमाडौँ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केसरजङ्ग बरालको राजीनामा स्वीकृत भएको छ। प्रधानमन्त्री एवं कुलपतिबाट त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको राजीनामा आज स्वीकृत भएक हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?