Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

झापामा ३५ वर्षीय युवकको ह*त्या, २ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन ७, २०८२
|
|
४४ पटक हेरिएको
Shares
झापामा ३५ वर्षीय युवकको ह*त्या, २ जना पक्राउ

सारांश

  • झापाको बिर्तामोड नगरपालिका–७ खालबारीमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ।
  • गएराति करिब ३५ वर्षीय फुर्बा तामाङलाई आफ्नै घरमा धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ।
  • घटनामा संलग्न रहेको आशंकामा सोही ठाउँ बस्ने  प्रेमकुमार राई र  रामकुमार राईलाई प्रहरी नियन्त्रणमा लिएको छ।

७ असोज, झापा ।

झापाको बिर्तामोड नगरपालिका–७ खालबारीमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ। गएराति करिब ३५ वर्षीय फुर्बा तामाङलाई आफ्नै घरमा धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आशंकामा सोही ठाउँ बस्ने  प्रेमकुमार राई र  रामकुमार राईलाई प्रहरी नियन्त्रणमा लिएको छ। प्रहरीले घटनास्थलबाट खुकुरी र बसिला बरामद गरेको जनाएको छ। घटनापछि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतको कमाण्डमा अपराध स्थल परीक्षणकालागि टोली खटिएको छ।   मृतकको कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि बिहान करिब १० बजेतिर प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षा विधेयकमार्फत आफ्ना मागहरु सम्बोधन नभए देशव्यापी आन्दोलन चर्काउने राहत शिक्षकहरुको चेतावनी
शिक्षा विधेयकमार्फत आफ्ना मागहरु सम्बोधन नभए देशव्यापी आन्दोलन चर्काउने राहत शिक्षकहरुको चेतावनी
दुर्गा प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार पठाइयो
दुर्गा प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार पठाइयो
जेनजी आन्दोलनमा क्रिकेट खेलाडीको पनि मृ*त्यु
जेनजी आन्दोलनमा क्रिकेट खेलाडीको पनि मृ*त्यु
जनकपुर बोल्ट्सका समर्थकप्रति दुर्व्यवहार गर्नेलाई कारबाही होस् : गगन थापा
जनकपुर बोल्ट्सका समर्थकप्रति दुर्व्यवहार गर्नेलाई कारबाही होस् : गगन थापा
वित्तीय प्रणालीमा २ खर्ब तरलता थुप्रिएपछि ९० अर्ब खिच्दै केन्द्रीय बैंक
वित्तीय प्रणालीमा २ खर्ब तरलता थुप्रिएपछि ९० अर्ब खिच्दै केन्द्रीय बैंक
पारालिम्पिकमा पदक जितेकी पलेशालाई नगर परिक्रमा गराएर स्वागत
पारालिम्पिकमा पदक जितेकी पलेशालाई नगर परिक्रमा गराएर स्वागत
आज देश नसोचेको अवस्थामा पुगेको छ, मेरोभन्दा देशको बारेमा सोच्नुहोला: तोसिमा कार्की
आज देश नसोचेको अवस्थामा पुगेको छ, मेरोभन्दा देशको बारेमा सोच्नुहोला: तोसिमा कार्की
मकवानपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
मकवानपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
फोहरबाट इन्टरलक र टायल उत्पादन सुरू
फोहरबाट इन्टरलक र टायल उत्पादन सुरू
हङकङ सुपर सिक्सेस : अफगानिस्तानसँग नेपाल पराजित
हङकङ सुपर सिक्सेस : अफगानिस्तानसँग नेपाल पराजित