जनकपुर बोल्ट्सका समर्थकप्रति दुर्व्यवहार गर्नेलाई कारबाही होस् : गगन थापा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष ७, २०८१
|
|
३५ पटक हेरिएको
Shares
जनकपुर बोल्ट्सका समर्थकप्रति दुर्व्यवहार गर्नेलाई कारबाही होस् : गगन थापा

सारांश

  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शनिबार जनकपुर बोल्ट्सका समर्थकमाथि भएको दुर्व्यवहारप्रति दुःख व्यक्त गरेका छन् ।
  • आज आइतबार सामाजिक सञ्जालमार्फत उनले यसमा संलग्नहरूमाथि कारबाहीको माग गरेका छन् ।
  • यी हरकतहरू कुनै पनि बहानामा स्विकार्न नसकिने उनले लेखेका छन् ।

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शनिबार जनकपुर बोल्ट्सका समर्थकमाथि भएको दुर्व्यवहारप्रति दुःख व्यक्त गरेका छन् । आज आइतबार सामाजिक सञ्जालमार्फत उनले यसमा संलग्नहरूमाथि कारबाहीको माग गरेका छन् ।

यी हरकतहरू कुनै पनि बहानामा स्विकार्न नसकिने उनले लेखेका छन् । उनले लेखेका छन्, ‘‘जनकपुर बोल्टसका समर्थकप्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दुख लाग्ने खालको छ। मधेसी आयोगले यसको कानुनी उपचार खोज्दै कारबाही गर्न गृह प्रशासनलाई सिफारिस गरेको छ, जुन एकदमै सकारात्मक छ।’’उनले थपेका छन्, ‘‘सरकारले यसमा तुरुन्तै कारबाही अगाडि बढाओस्। यी हरकतहरू कुनै पनि बहानामा स्विकार्न सकिँदैन।’’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती सरकारको नीति तथा कार्यक्रम स्वीकृत, भोलि प्रस्तुत हुने
बागमती सरकारको नीति तथा कार्यक्रम स्वीकृत, भोलि प्रस्तुत हुने
सर्लाहीको ऐतिहासिक नाढीमन तालमा डुङ्गा संचालन पुनः सुचारु
सर्लाहीको ऐतिहासिक नाढीमन तालमा डुङ्गा संचालन पुनः सुचारु
सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ
सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ
सिमलताल दुर्घटना अध्ययन कार्यदलले आज गृहमन्त्रीलाई प्रतिवेदन बुझाउँदै
सिमलताल दुर्घटना अध्ययन कार्यदलले आज गृहमन्त्रीलाई प्रतिवेदन बुझाउँदै
विपी स्मृति अस्पताललाई फोहोरो व्यवस्थापन नगरेपछि महानगरको जरीवाना
विपी स्मृति अस्पताललाई फोहोरो व्यवस्थापन नगरेपछि महानगरको जरीवाना
महेश बस्नेतको विरोधमा दुहबीमा  प्रदर्शन
महेश बस्नेतको विरोधमा दुहबीमा प्रदर्शन
राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरीः प्रचण्ड
राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरीः प्रचण्ड
ग्रामीण सडकःमार्ग खुलको १४ वर्षपछि स्तरोन्नति
ग्रामीण सडकःमार्ग खुलको १४ वर्षपछि स्तरोन्नति
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई
जङ्गली च्याउ खाँदा  इलाम माङसेबुङमा दुई जनाको मृत्यु
जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु