दुर्गा प्रसाईंलाई प्रहरी परिसर लगिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २९, २०८१
|
|
२८ पटक हेरिएको
Shares
दुर्गा प्रसाईंलाई प्रहरी परिसर लगिँदै

सारांश

  • राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौं लगिँदै छ ।
  • प्रसाईंसँगै उनका अङ्गरक्षक दीपक खड्कालाई हिरासतमा राख्न परिसर लगिएको हो ।
  • दुई जनालाई आज (शुक्रबार) झापाको भद्रपुर विमानस्थल हुँदै बुद्ध एअरको जहाजबाट काठमाडौं ल्याइएको हो ।

२९ चैत, काठमाडौं ।

राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौं लगिँदै छ । प्रसाईंसँगै उनका अङ्गरक्षक दीपक खड्कालाई हिरासतमा राख्न परिसर लगिएको हो ।दुई जनालाई आज (शुक्रबार) झापाको भद्रपुर विमानस्थल हुँदै बुद्ध एअरको जहाजबाट काठमाडौं ल्याइएको हो ।

प्रसाईं यही चैत १५ गते तीनकुनेको प्रदर्शनस्थलबाट फरार भएका थिए । उनले बिहीबार भारतको आसाम प्रहरीसँग आत्मसमर्पण गरेका थिए । भारतीय प्रहरीले उनलाई काँकडभिट्टा ल्याएर नेपाल प्रहरीलाई बुझाएको थियो । आज समर्थकले अवरोध गर्ने सम्भावना भएकाले म्याद थपमा लागि उनीहरूलाई आइतबार मात्र अदालतमा उपस्थित गराइने सम्भावना बढी रहेको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँमा गोगोरोको ४५ ब्याट्री स्व्याप स्टेसन सञ्चालनमा
काठमाडौँमा गोगोरोको ४५ ब्याट्री स्व्याप स्टेसन सञ्चालनमा
नेपाली विद्यार्थी प्रकृतिको मृत्युप्रति भारतीय दूतावासद्वारा दुःख व्यक्त, क्याम्पसमा फर्किन आग्रह
नेपाली विद्यार्थी प्रकृतिको मृत्युप्रति भारतीय दूतावासद्वारा दुःख व्यक्त, क्याम्पसमा फर्किन आग्रह
गुण्डुमा एमाले सचिवालय बैठक सुरु
गुण्डुमा एमाले सचिवालय बैठक सुरु
चितवनमा रास्वपाको विस्तारित बैठक जारी, इतिहास निर्माण गर्ने दाबी
चितवनमा रास्वपाको विस्तारित बैठक जारी, इतिहास निर्माण गर्ने दाबी
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
प्रधानमन्त्री कार्यालय पुगे गृहमन्त्री सुधन
प्रधानमन्त्री कार्यालय पुगे गृहमन्त्री सुधन
रञ्जितालाई अध्यक्षबाट हटाउन नाउपाले देखाएका पाँच कारण
रञ्जितालाई अध्यक्षबाट हटाउन नाउपाले देखाएका पाँच कारण
सात वर्ष पछी पाकिस्तानी क्रिकेट टिम भारतीय भूमिमा
सात वर्ष पछी पाकिस्तानी क्रिकेट टिम भारतीय भूमिमा
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
नेप्सेमा उत्साह देखिँदा ४० अंकको वृद्धि, कारोबारमा भने गिरावट
नेप्सेमा उत्साह देखिँदा ४० अंकको वृद्धि, कारोबारमा भने गिरावट