प्रधानमन्त्री कार्यालय पुगे गृहमन्त्री सुधन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ८, २०८३
|
|
२५ पटक हेरिएको
Shares
प्रधानमन्त्री कार्यालय पुगे गृहमन्त्री सुधन

सारांश

  • गृहमन्त्री सुधन गुरुङ मंगलबार (वैशाख ८) दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् ।
  • मन्त्रिपरिषद्को बैठकमा सहभागी हुन उनी त्यहाँ गएका हुन् ।
  • यस दिन मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

 

८ वैशाख,काठमाडौं ।

गृहमन्त्री सुधन गुरुङ मंगलबार (वैशाख ८) दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् । मन्त्रिपरिषद्को बैठकमा सहभागी हुन उनी त्यहाँ गएका हुन् ।

यस दिन मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठकका निम्ति मन्त्रीहरू प्रधानमन्त्री कार्यालय गएका छन् । गृहमन्त्री गुरुङ यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?