मकवानपुरको भीमफेदी कारागारमा एक कैदीको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण ३१, २०८२
|
|
२९ पटक हेरिएको
Shares
मकवानपुरको भीमफेदी कारागारमा एक कैदीको मृत्यु

सारांश

  • मकवानपुरको भीमफेदी कारागारमा चितवनका ४३ वर्षीय कैदी विष्णुप्रसाद दुलालको मृत्यु भएको छ।
  • आज बिहान ५:४० बजे श्वासप्रश्वासमा समस्या देखिएपछि उपचार गरिएको भए पनि ५:५१ बजे बाथरूममा लडेका उनी अचेत भए।
  • हेटौंडा अस्पताल लैजाँदा चिकित्सकले बिहान ६: ५५ बजे मृत घोषणा गरेका हुन्।

३१ साउन, काठमाडौं ।

मकवानपुरको भीमफेदी कारागारमा चितवनका ४३ वर्षीय कैदी विष्णुप्रसाद दुलालको मृत्यु भएको छ। आज बिहान ५:४० बजे श्वासप्रश्वासमा समस्या देखिएपछि उपचार गरिएको भए पनि ५:५१ बजे बाथरूममा लडेका उनी अचेत भए।

हेटौंडा अस्पताल लैजाँदा चिकित्सकले बिहान ६: ५५ बजे मृत घोषणा गरेका हुन्। जर्वजस्तीकरणी मुद्दामा दोषी ठहर भई १० वर्ष कैद सजाय भोगिरहेका दुलालको मृत्युको कारण पोस्टमार्टमपछि मात्र खुल्ने बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तोलामा तीन हजार पाँच सयले घट्यो सुन
तोलामा तीन हजार पाँच सयले घट्यो सुन
नेपाली क्रिकेट टोलीको वरीयता खस्कियो, दीपेन्द्र झरे तेस्रोमा
नेपाली क्रिकेट टोलीको वरीयता खस्कियो, दीपेन्द्र झरे तेस्रोमा
वीपी र अरनिको राजमार्गमा दशैंभरि टिपर चलाउन रोक
वीपी र अरनिको राजमार्गमा दशैंभरि टिपर चलाउन रोक
एमालेलाई कसैले हल्लाउन सक्दैन, राजतन्त्र कुनै हालतमा फर्कँदैन : प्रधानमन्त्री
एमालेलाई कसैले हल्लाउन सक्दैन, राजतन्त्र कुनै हालतमा फर्कँदैन : प्रधानमन्त्री
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
रास्वपा सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट विजयी
रास्वपा सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट विजयी
डा. केसी र सरकारबिच आज वार्ता हुँदै
डा. केसी र सरकारबिच आज वार्ता हुँदै
माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा, सरकारले नरसंहार मच्चाएको दावी
माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा, सरकारले नरसंहार मच्चाएको दावी
  निकासी कर हटाउन माग गर्दै किसानद्वारा तरकारी राखेर राजमार्ग अवरुद्ध
  निकासी कर हटाउन माग गर्दै किसानद्वारा तरकारी राखेर राजमार्ग अवरुद्ध
नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउँछौँ : मन्त्री पाण्डे
नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउँछौँ : मन्त्री पाण्डे