कर्णालीका नवनियुक्त मुख्यमन्त्री आज शपथ लिँदै 

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १३, २०८३
|
|
६१ पटक हेरिएको
Shares
कर्णालीका नवनियुक्त मुख्यमन्त्री आज शपथ लिँदै 

सारांश

  • कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
  •   कर्णालीका प्रमुख यज्ञराज जोशीले एक समारोहकाबीच शाहलाई शपथ ग्रहण गराउने तयारी गरेको छ ।
  • प्रदेश प्रमुखको कार्यालयले शपथ समारोहका लागि आवश्यक तयारी पूरा गरेको छ ।

सुर्खेत ।

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।  कर्णालीका प्रमुख यज्ञराज जोशीले एक समारोहकाबीच शाहलाई शपथ ग्रहण गराउने तयारी गरेको छ । प्रदेश प्रमुखको कार्यालयले शपथ समारोहका लागि आवश्यक तयारी पूरा गरेको छ ।  नेकपा एमाले र काँग्रेस गठबन्धनको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि दुई वर्ष लामो एमाले काँग्रेस गठबन्धन टुटेको थियो भने सत्ताबाहिर रहेको नेकपाले सत्ताको नेतृत्व गर्ने भएको छ ।

केन्द्रमा एमाले र नेकपाका शीर्ष नेताहरूबिच भएको सत्ता गठबन्धनको सहमतिअनुसार कर्णालीको नेतृत्व नेकपाले पाएको हो । संविधानको धारा १६८ (२) अनुसार प्रदेश प्रमुख यज्ञराज जोशीले शाहीलाई मंगलबार मुख्यमन्त्री नियुक्त गरेका थिए । प्रदेशसभाका २४ जना सांसदको हस्ताक्षरसहित नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलको समर्थनमा नेकपाका संसदीय दलका नेता शाही कर्णालीको पाँचौँ मुख्यमन्त्री बनेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज विधायन व्यवस्थापनसहित दुईवटा संसदीय समितिको बैठक बस्दै
आज विधायन व्यवस्थापनसहित दुईवटा संसदीय समितिको बैठक बस्दै
शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु
शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो
टेरामक्स प्रकरणको मुद्दा दायरपछि सांसदबाट निलम्बनमा परेका बस्नेत तामझामसहित सिन्धुपाल्चोकमा
टेरामक्स प्रकरणको मुद्दा दायरपछि सांसदबाट निलम्बनमा परेका बस्नेत तामझामसहित सिन्धुपाल्चोकमा
जापानमा ४ हजार जनाको शव एक महिना पछी फेला परे :
जापानमा ४ हजार जनाको शव एक महिना पछी फेला परे :
सर्लाही लगायत देशका विभिन्न जिल्लाहरुमा शक्तिशाली भूकम्पको धक्का
सर्लाही लगायत देशका विभिन्न जिल्लाहरुमा शक्तिशाली भूकम्पको धक्का
१०० दिन पूरा भएपछि सरकारको विरोध सुरु हुन्छ : प्रचण्ड
१०० दिन पूरा भएपछि सरकारको विरोध सुरु हुन्छ : प्रचण्ड
आजको मौसम : यी प्रशेमा भारी वर्षको सम्भावना
आजको मौसम : यी प्रशेमा भारी वर्षको सम्भावना
कर्णाली सरकारका प्रवक्ता विनोदकुमार शाह काठमाडौँ अस्पतालमा भर्ना
कर्णाली सरकारका प्रवक्ता विनोदकुमार शाह काठमाडौँ अस्पतालमा भर्ना
जनताको अधिकारका नाममा गोली प्रहार गर्नु माओवादीको चरम कायरता: कांग्रेस नेता सिटौला
जनताको अधिकारका नाममा गोली प्रहार गर्नु माओवादीको चरम कायरता: कांग्रेस नेता सिटौला