राप्रपाले आज बुटवलमा आमसभा गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन १७, २०८१
|
|
३१ पटक हेरिएको
Shares
राप्रपाले आज बुटवलमा आमसभा गर्दै

सारांश

  • ‘अवस्था बदल्न व्यवस्था बद्लौं’ भन्ने नाराका साथ राप्रपा लुम्बिनी प्रदेशको आयोजनामा आमसभा हुन लागेको हो।
  • राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदयले सातवटै प्रदेशमा पार्टीले आयोजना गर्ने कार्यक्रमअन्तर्गत आज जनजागरणको रूपमा सभा गर्न लागिएको जानकारी दिए।
  • उनका अनुसार सभामा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्षद्वय विक्रम पाण्डे, ध्रवबहादुर प्रधान, महामन्त्री धवल शमसेर राणा, केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत नेताहरूले सम्बोधन गर्नेछन् ।

१७ फागुन,  काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बुटवलमा आमसभा गर्दै छ। ‘अवस्था बदल्न व्यवस्था बद्लौं’ भन्ने नाराका साथ राप्रपा लुम्बिनी प्रदेशको आयोजनामा आमसभा हुन लागेको हो।

राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदयले सातवटै प्रदेशमा पार्टीले आयोजना गर्ने कार्यक्रमअन्तर्गत आज जनजागरणको रूपमा सभा गर्न लागिएको जानकारी दिए। उनका अनुसार सभामा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्षद्वय विक्रम पाण्डे, ध्रवबहादुर प्रधान, महामन्त्री धवल शमसेर राणा, केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत नेताहरूले सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपुर महानगरमा दुई अर्बभन्दा बढीको क्षति
भरतपुर महानगरमा दुई अर्बभन्दा बढीको क्षति
उद्योगमन्त्री यादवले दिइन् राजीनामा
उद्योगमन्त्री यादवले दिइन् राजीनामा
अस्ट्रियाको एक स्कुलमा गोली चल्दा नौ जनाको मृ*त्यु
अस्ट्रियाको एक स्कुलमा गोली चल्दा नौ जनाको मृ*त्यु
मलंगवामा आज मदिरा र माछामासु बिक्री वितरणमा रोक
मलंगवामा आज मदिरा र माछामासु बिक्री वितरणमा रोक
आन्तरिक बैठकबाटै निस्किए मन्त्री, भूमि विधेयकको छलफल दुई मिनेटमै स्थगित
आन्तरिक बैठकबाटै निस्किए मन्त्री, भूमि विधेयकको छलफल दुई मिनेटमै स्थगित
सबै प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना
सबै प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना
तराई–मधेसको सिंचाई र खानेपानीको समस्याप्रति सरकार गम्भीर छैनः सांसद यादव
तराई–मधेसको सिंचाई र खानेपानीको समस्याप्रति सरकार गम्भीर छैनः सांसद यादव
‘नेता, कर्मचारी र बिचौलियाले आफू अनुकुल ‘खरिद ऐन भ्रष्टाचार मैत्री’ बनाए’
‘नेता, कर्मचारी र बिचौलियाले आफू अनुकुल ‘खरिद ऐन भ्रष्टाचार मैत्री’ बनाए’
अर्थतन्त्रको पुनर्संरचनाबिना आर्थिक रूपान्तरण असम्भव
अर्थतन्त्रको पुनर्संरचनाबिना आर्थिक रूपान्तरण असम्भव
वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान दिएको छ’
वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान दिएको छ’