मलंगवामा आज मदिरा र माछामासु बिक्री वितरणमा रोक

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर २९, २०८२
|
|
४४ पटक हेरिएको
Shares
मलंगवामा आज मदिरा र माछामासु बिक्री वितरणमा रोक

सारांश

  • राजु यादव सबैको साथ सर्लाही सदरमुकाम मलंगवामा श्रीमद् भागवत कथा महापुराण ज्ञान महायज्ञको कलश‌यात्राको अवसरमा एक दिन मदिरा तथा माछा/मासु बिक्री वितरणमा रोक लगाइएको छ ।
  • मलंगवा नगरपालिकाले हिजो एक सूचना जारी गर्दै मङ्सिर २९ गते सोमबारका दिन मदिरा तथा माछा/मासुको बिक्री वितरणमा रोक लगाएको हो ।
  • श्रीमद् भागवत कथा महापुराण ज्ञान महायज्ञलाई सुरक्षित, मर्यादित र सौहार्दपूर्ण वातावरणमा मनाउनका लागि नगरपालिकाले यस्तो निर्णय गरेको शाखा अधिकृतले विज्ञप्ति मार्फत जानकारी दिए।

२९ मंसिर, सर्लाही । राजु यादव सबैको साथ

सर्लाही सदरमुकाम मलंगवामा श्रीमद् भागवत कथा महापुराण ज्ञान महायज्ञको कलश‌यात्राको अवसरमा एक दिन मदिरा तथा माछा/मासु बिक्री वितरणमा रोक लगाइएको छ । मलंगवा नगरपालिकाले हिजो एक सूचना जारी गर्दै मङ्सिर २९ गते सोमबारका दिन मदिरा तथा माछा/मासुको बिक्री वितरणमा रोक लगाएको हो ।

श्रीमद् भागवत कथा महापुराण ज्ञान महायज्ञलाई सुरक्षित, मर्यादित र सौहार्दपूर्ण वातावरणमा मनाउनका लागि नगरपालिकाले यस्तो निर्णय गरेको शाखा अधिकृतले विज्ञप्ति मार्फत जानकारी दिए। यस अवसरमा आज एकदिन मलंगवा नगर क्षेत्रभित्र मदिरा बिक्री वितरण, सेवन तथा पशुपक्षी काट्न, माछा, मासु बिक्री वितरण, ओसारपसार गर्न निषेध गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टोस्टमास्टर्स फुटसल लिग कप २०८३ को घोषणा, वैशाख ५ देखि सुरु हुने
टोस्टमास्टर्स फुटसल लिग कप २०८३ को घोषणा, वैशाख ५ देखि सुरु हुने
पोर्चुगलमा नेपाली ‘ड्राइभिङ लाइसेन्स’लाई मान्यता दिलाउन छलफल
अर्थमन्त्री अनुपस्थित भएपछि संसद बैठक १५ मिनेटका लागि स्थगित
अर्थमन्त्री अनुपस्थित भएपछि संसद बैठक १५ मिनेटका लागि स्थगित
मानव अधिकार आयोगले सरकारलाई भन्यो : ईको जीवन रक्षाको पहल गर
मानव अधिकार आयोगले सरकारलाई भन्यो : ईको जीवन रक्षाको पहल गर
नेपालीलाई श्रीलङ्काको ३० दिने नि:शुल्क अनलाइन भिसा
नेपालीलाई श्रीलङ्काको ३० दिने नि:शुल्क अनलाइन भिसा
लागुऔषध कारोबारीसँग २ लाख असुलेको आरोपमा २ प्रहरी पक्राउ
लागुऔषध कारोबारीसँग २ लाख असुलेको आरोपमा २ प्रहरी पक्राउ
अर्थतन्त्रमा ‘जेन–जी’ आन्दोलन र बाह्य द्वन्द्वको असरः आर्थिक वृद्धिदर २.७ प्रतिशतमा खुम्चिँदै
अर्थतन्त्रमा ‘जेन–जी’ आन्दोलन र बाह्य द्वन्द्वको असरः आर्थिक वृद्धिदर २.७ प्रतिशतमा खुम्चिँदै
निजामती सेवा विधेयकमाथि छलफल गर्न ११ सदस्यीय संसदीय उपसमिति गठन
निजामती सेवा विधेयकमाथि छलफल गर्न ११ सदस्यीय संसदीय उपसमिति गठन
जेनजी’ आन्दोलनकोे कारण दुई ठुला राष्ट्रिय दल सत्ताबाट बाहिरिन बाध्य: डा. कोइराला
जेनजी’ आन्दोलनकोे कारण दुई ठुला राष्ट्रिय दल सत्ताबाट बाहिरिन बाध्य: डा. कोइराला
कास्कीमा एकजनालाई पेट्रोल छर्केर आगो लगाइ फरार भएका व्यक्ति पक्राउ
कास्कीमा एकजनालाई पेट्रोल छर्केर आगो लगाइ फरार भएका व्यक्ति पक्राउ