लुकाकु बने बेल्जियमका सर्वाधिक विश्वकप गोलकर्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ १३, २०८३
|
|
३१२ पटक हेरिएको
Shares
लुकाकु बने बेल्जियमका सर्वाधिक विश्वकप गोलकर्ता

सारांश

  • बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।
  • क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को खेलमा बेल्जियमले न्युजिल्यान्डलाई ५–१ ले पराजित गर्ने क्रममा लुकाकुले आफ्नो विश्वकप करियरको छैटौं गोल गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन् ।
  • ३३ वर्षीय लुकाकुले खेलको ८६औं मिनेटमा गोल गर्दै बेल्जियमका लागि विश्वकपमा पाँच गोल गरेका ःबचअ ध्ष्mियतक को कीर्तिमान तोडे ।

काठमाडौं । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को खेलमा बेल्जियमले न्युजिल्यान्डलाई ५–१ ले पराजित गर्ने क्रममा लुकाकुले आफ्नो विश्वकप करियरको छैटौं गोल गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन् ।

३३ वर्षीय लुकाकुले खेलको ८६औं मिनेटमा गोल गर्दै बेल्जियमका लागि विश्वकपमा पाँच गोल गरेका ःबचअ ध्ष्mियतक को कीर्तिमान तोडे । यससँगै उनी विश्वकप इतिहासमा बेल्जियमका सबैभन्दा धेरै गोल गर्ने खेलाडी बने ।

बेल्जियमको जितमा लियोनार्द ट्रोसार्डले दुई गोल गरे । खेलको २८औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका ट्रोसार्डले दोस्रो हाफको सुरुआतमै आकर्षक गोल थप्दै व्यक्तिगत दोस्रो गोल पूरा गरेका थिए । त्यसपछि केभिन डि ब्रयुनले बक्सबाहिरबाट उत्कृष्ट प्रहार गर्दै बेल्जियमको अग्रता ३–० पु¥याए ।

न्युजिल्यान्डका लागि एलिजले एक गोल फर्काए पनि त्यसपछि लुकाकुले हेडमार्फत गोल गर्दै टोलीको अग्रता अझ फराकिलो बनाए । खेलको अन्तिम क्षणमा लुकाकुकै पासमा एलेक्ससीस ले गोल गर्दै बेल्जियमको ५–१ को शानदार जित सुनिश्चित गरे । यस जितसँगै बेल्जियम समूह ‘जी’ को शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ ।

एएनआई

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनमा जेनजी आन्दोलनमा आगजनी गर्ने २८ जना पक्राउ, १६ जना हिरासतमै
चितवनमा जेनजी आन्दोलनमा आगजनी गर्ने २८ जना पक्राउ, १६ जना हिरासतमै
सर्लाहीमा ४ वर्षीय बालकको शव धान खेतमा फेला
सर्लाहीमा ४ वर्षीय बालकको शव धान खेतमा फेला
आजदेखि कक्षा १२ को पूरक परीक्षा सुरु हुँदै
आजदेखि कक्षा १२ को पूरक परीक्षा सुरु हुँदै
अर्थमन्त्रीको राजिनामा माग गर्दै प्रमुख प्रतिपक्षद्वारा मधेश प्रदेश सभा बैठक बहिस्कार
अर्थमन्त्रीको राजिनामा माग गर्दै प्रमुख प्रतिपक्षद्वारा मधेश प्रदेश सभा बैठक बहिस्कार
एमाले नेताहरूद्वारा कांग्रेस पार्टी कार्यालय अवलोकन
एमाले नेताहरूद्वारा कांग्रेस पार्टी कार्यालय अवलोकन
दुर्गा प्रसाईंलाई बल्खुमा कार्यक्रम गर्न दिने प्रशासनको निर्णय
दुर्गा प्रसाईंलाई बल्खुमा कार्यक्रम गर्न दिने प्रशासनको निर्णय
सूचना प्रविधि मन्त्रालयकै वेबसाइट डाउन
सूचना प्रविधि मन्त्रालयकै वेबसाइट डाउन
भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो
भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो
वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन
वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन
गलेश्वर मन्दिरको भेटीबाट सौन्दर्यकरण योजनालाई सहयोग
गलेश्वर मन्दिरको भेटीबाट सौन्दर्यकरण योजनालाई सहयोग