१६ अंकले बढ्यो नेप्से, साढे ४ अर्बको सेयर किनबेच

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ८, २०८३
|
|
४४९ पटक हेरिएको
Shares
१६ अंकले बढ्यो नेप्से, साढे ४ अर्बको सेयर किनबेच

सारांश

  • यस दिन कुल ४ अर्ब ४९ करोड बढीको सेयर खरिदबिक्री भएको हो।
  •   कारोबार कित्ता संख्या समेत शुक्रबार १ करोड नाघेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
  •  कम्पनीहरुको १७/१८ करोडमा खुम्चिएको कारोबार रकम समेत आज बढेर ४३ करोडसम्म पुगेको छ।

सेयरबजारमा आज कारोबार रकममा सुधार देखिएको छ। यस दिन कुल ४ अर्ब ४९ करोड बढीको सेयर खरिदबिक्री भएको हो।  कारोबार कित्ता संख्या समेत शुक्रबार १ करोड नाघेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। कम्पनीहरुको १७/१८ करोडमा खुम्चिएको कारोबार रकम समेत आज बढेर ४३ करोडसम्म पुगेको छ।

यस दिन कुल कारोबार रकममा आँखुखोला जलविद्युत् कम्पनीको ४३ करोड ९५ लाख रुपैयाँको योगदान छ। त्यसैगरी रिडी पावर कम्पनीको २४ करोड, नेशनल हाइड्रो र अपि पावरको १६ करोड र बुंगल हाइड्रोको १० करोडको किनबेच भएको हो। यस दिन नेप्से १६.३८ अंकले बढेर २७५८.४९ विन्दुमा चढेको छ। योसँगै २०३ वटा सेयरको मूल्य समेत बढेको छ। धेरै बढ्नेमा क्रेस्ट माइक्रोलाइफ अगाडि छ। कम्पनीको १४.८१ प्रतिशतले मूल्य बढेको हो। बाँकी सेयरहरु अधिकतम ९.३५ प्रतिशतसम्म बढेका छन्। त्यस्तै आज ५७ वटा सेयरको भने मूल्य घटेको छ। यद्यपि गिरावट दर भने अधिकतम २.५९ प्रतिशतसम्म मात्र छ। नेप्सेका अनुसार शुक्रबार व्यापार समूहबाहेक बाँकी सबै बढेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय महिला फूटबल टोलीको प्रमुख प्रशिक्षकमा न्यौपाने
राष्ट्रिय महिला फूटबल टोलीको प्रमुख प्रशिक्षकमा न्यौपाने
दुर्गा प्रसाईं बने राजावादी आन्दोलनको कमाण्डर
दुर्गा प्रसाईं बने राजावादी आन्दोलनको कमाण्डर
पर्यटन ११ लाखमै थिचिएको, समाधान अन्तरमहादेशीय उडान : बस्नेत
पर्यटन ११ लाखमै थिचिएको, समाधान अन्तरमहादेशीय उडान : बस्नेत
उपत्यकाको विकास एकै पटक हुनुपर्छः बालेन साह
उपत्यकाको विकास एकै पटक हुनुपर्छः बालेन साह
सेन्टर सञ्चालन भएको पहिलो दिन ३६ जनाको उद्धार : २८ जना सेन्टरमा
सेन्टर सञ्चालन भएको पहिलो दिन ३६ जनाको उद्धार : २८ जना सेन्टरमा
एकतामात्रै गरेर हुँदैन, पार्टी सुदृढ बनाऔं : नारायणकाजी श्रेष्ठ
एकतामात्रै गरेर हुँदैन, पार्टी सुदृढ बनाऔं : नारायणकाजी श्रेष्ठ
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
९ वर्षमा नेपाललाई १२ अर्ब ४ करोड चिनियाँ अनुदान
९ वर्षमा नेपाललाई १२ अर्ब ४ करोड चिनियाँ अनुदान
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १५४ जनाको मृत्यु
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १५४ जनाको मृत्यु
काभ्रेको बाढी प्रभावित क्षेत्रमा पुगेर मन्त्री घिसिङले भने: पुनर्निर्माण चाँडै हुनेछ
काभ्रेको बाढी प्रभावित क्षेत्रमा पुगेर मन्त्री घिसिङले भने: पुनर्निर्माण चाँडै हुनेछ