सेनाले निस्क्रिय पार्‍यो संखुवासभामा भेटिएको शंकास्पद वस्तु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन ८, २०८१
|
|
७१ पटक हेरिएको
Shares
सेनाले निस्क्रिय पार्‍यो संखुवासभामा भेटिएको शंकास्पद वस्तु

सारांश

  • मंगलबार बिहान फेला परेको उक्त बस्तु बम भएको आशंका गरिएको थियो।
  • शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम डिष्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।
  • बम डिष्पोजल टोलीले संखुवासभाको मादी नगरपालिका ६ का स्थानीयहरुलाई यससम्बन्धि (आई ई डि) सचेतनामूलक कक्षा समेत सञ्चालन गरेको छ।

 

८ असोज ,संखुवासभाको मादी नगरपालिका ६ शिरिसेमा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाले निस्क्रिय पारेको छ।

मंगलबार बिहान फेला परेको उक्त बस्तु बम भएको आशंका गरिएको थियो।शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम डिष्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ। बम डिष्पोजल टोलीले संखुवासभाको मादी नगरपालिका ६ का स्थानीयहरुलाई यससम्बन्धि (आई ई डि) सचेतनामूलक कक्षा समेत सञ्चालन गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?