गुण्डुमा एमाले सचिवालय बैठक सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन २६, २०८२
|
|
२९ पटक हेरिएको
Shares
गुण्डुमा एमाले सचिवालय बैठक सुरु

सारांश

  • नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।
  • भक्तपुरस्थित गुण्डुमा एमालेको केन्द्रीय सचिवायलको बैठक सुरु भएको हो ।
  • रुघाखोकीका कारण पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबारको बैठक स्थगित भएको थियो ।

२६ असोज, काठमाडौं ।

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । भक्तपुरस्थित गुण्डुमा एमालेको केन्द्रीय सचिवायलको बैठक सुरु भएको हो । रुघाखोकीका कारण पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबारको बैठक स्थगित भएको थियो ।

केन्द्रीय कमिटीको एजेन्डा तय गर्न ओलीको निवास गुन्डुमा शुक्रबारदेखि सचिवालय बैठक सुरु भएको हो । बैठकको पहिलो दिन ९ जना पदाधिकारीले आफ्नो धारणा राखेका थिए । त्यसमध्ये ६ जनाले ओलीलाई नेतृत्व छोड्न आग्रह गरेका छन् । आजको बैठकमा शुक्रबार बोल्न बाँकी रहेका पदाधिकारीहरूले आ-आफ्नो धारणा राख्ने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरूलाई आयोगको निर्देशन
फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरूलाई आयोगको निर्देशन
नेप्सेमा उच्च अंकको गिरावट, १३ अर्बमा झर्‍यो कारोबार
नेप्सेमा उच्च अंकको गिरावट, १३ अर्बमा झर्‍यो कारोबार
मधेशका योजना बिक्रीबारे संसद्‍मा प्रश्न उठेपछि अख्तियारले थाल्यो अनुसन्धान
मधेशका योजना बिक्रीबारे संसद्‍मा प्रश्न उठेपछि अख्तियारले थाल्यो अनुसन्धान
बंगलादेशमा सडक दुर्घटनामा परी एकै महिनामा ५८८ को मृत्यु
बंगलादेशमा सडक दुर्घटनामा परी एकै महिनामा ५८८ को मृत्यु
बीपी राजमार्ग : अस्थायी ‘ट्र्याक’ खुलाएसँगै थालियो थप मर्मत
बीपी राजमार्ग : अस्थायी ‘ट्र्याक’ खुलाएसँगै थालियो थप मर्मत
बिपी राजमार्ग फेरि अवरुद्ध
बिपी राजमार्ग फेरि अवरुद्ध
बीमा रकम हत्याउन भारतीयसँग मिलेर श्रीमानको हत्या
बीमा रकम हत्याउन भारतीयसँग मिलेर श्रीमानको हत्या
चाडबाडलक्षित प्रहरी सुरक्षा : साढे ५० हजार सुरक्षाकर्मी फिल्डमा
चाडबाडलक्षित प्रहरी सुरक्षा : साढे ५० हजार सुरक्षाकर्मी फिल्डमा
मन्त्री छान्न सघन परामर्शमा प्रधानमन्त्री कार्की
मन्त्री छान्न सघन परामर्शमा प्रधानमन्त्री कार्की
टिपरबाट बालुवा अनलोड गर्दा करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु
टिपरबाट बालुवा अनलोड गर्दा करेन्ट लागेर मूलपानीमा एक जनाको मृत्यु