मन्त्रिपरिषद्का दुई महिनाका निर्णय एकै पटक सार्वजनिक (सूची)

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ ५, २०८३
|
|
४७७ पटक हेरिएको
Shares
मन्त्रिपरिषद्का दुई महिनाका निर्णय एकै पटक सार्वजनिक (सूची)

सारांश

  •   सरकारले पछिल्ला दुई महिनामा गरेका मन्त्रिपरिषद्का निर्णय एकै पटक सार्वजनिक गरेको छ।
  •   शुक्रबार पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेल पत्रकार सम्मेलन गरेर मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन्।
  • गत वैशाखमा नौ वटा र जेठका ६ वटा मन्त्रिपरिषद् बैठक बसेका थिए।

 

५ असार, काठमाडौं । 

सरकारले पछिल्ला दुई महिनामा गरेका मन्त्रिपरिषद्का निर्णय एकै पटक सार्वजनिक गरेको छ।  शुक्रबार पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेल पत्रकार सम्मेलन गरेर मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन्। गत वैशाखमा नौ वटा र जेठका ६ वटा मन्त्रिपरिषद् बैठक बसेका थिए।

cabinet-2

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?