दिपक भट्ट र सुलभलाई थुनामा पठाउन उच्चको आदेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ ५, २०८३
|
|
१९९ पटक हेरिएको
Shares
दिपक भट्ट र सुलभलाई थुनामा पठाउन उच्चको आदेश

सारांश

  •      उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ।
  • शुक्रबार न्यायाधीशद्वय ऋषि राजभण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले सो आदेश दिएको हो।
  • यसअघि नै विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइसकेको थियो।

५ असार, काठमाडौं ।    

उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीशद्वय ऋषि राजभण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले सो आदेश दिएको हो।

यसअघि नै विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइसकेको थियो। सोही आदेशअनुसार हाल उनीहरू डिल्लीबजार कारागारमा रहेका छन्। उच्च अदालतमा विचाराधीन बैंकिङ कसुरको मुद्दामा पनि अब थुनामै रहेर कानुनी प्रक्रिया अघि बढाउनुपर्ने भएको छ। व्यवसायी भट्टलाई प्रहरीले गत चैत १९ गते र अग्रवाललाई चैत २२ गते पक्राउ गरेको थियो। दुवै जनामाथि कानुनी कारबाहीको प्रक्रिया जारी रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीको हरिपुरमा भरुवा बन्दुकसहित हरिणको मासु बरामद
सर्लाहीको हरिपुरमा भरुवा बन्दुकसहित हरिणको मासु बरामद
लुम्बिनी सरकार : कांग्रेसका मन्त्रीहरूले संसदीय दलमा बुझाए राजीनामा
लुम्बिनी सरकार : कांग्रेसका मन्त्रीहरूले संसदीय दलमा बुझाए राजीनामा
संसद सचिवालयका कर्मचारीको आन्दोलनबारे शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल
संसद सचिवालयका कर्मचारीको आन्दोलनबारे शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, पर्यटन विधेयकमा दफावार छलफल हुने
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, पर्यटन विधेयकमा दफावार छलफल हुने
मकवानपुरको राक्सिराङमा सवारी दुर्घटना नौ जना घाइते, छको अवस्था गम्भीर
मकवानपुरको राक्सिराङमा सवारी दुर्घटना नौ जना घाइते, छको अवस्था गम्भीर
शिक्षामन्त्री भेट्न गएको महासंघको टोली भेट नगरी फर्कियो
शिक्षामन्त्री भेट्न गएको महासंघको टोली भेट नगरी फर्कियो
शिक्षा मन्त्रालयलाई लैनचौरमा सार्ने तयारी
शिक्षा मन्त्रालयलाई लैनचौरमा सार्ने तयारी
विराटनगरमा प्रहरीको सुरक्षा घेरा तोडेर अस्पतालबाटै जबरजस्ती करणी मुद्दाका कैदी फरार
विराटनगरमा प्रहरीको सुरक्षा घेरा तोडेर अस्पतालबाटै जबरजस्ती करणी मुद्दाका कैदी फरार
घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन र विकासका जोड दिन्छौं : मन्त्री सिन्हा
घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन र विकासका जोड दिन्छौं : मन्त्री सिन्हा
सवारी दुर्घटना: ८ जनाको मृत्यु, ९० घाइते
सवारी दुर्घटना: ८ जनाको मृत्यु, ९० घाइते