संसद्‌मा उठ्यो रंगशालामा दर्शक पिटिएको घटना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन २१, २०८१
|
|
२९ पटक हेरिएको
Shares
संसद्‌मा उठ्यो रंगशालामा दर्शक पिटिएको घटना

सारांश

  • दशरथ रंगशालामा दर्शक पिटिएको घटनाबारे संसद्‌मा प्रश्न उठेको छ ।
  • बुधबार प्रतिनिधि सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतकसमेत रहेका सांसद ज्ञानेन्द्र शाहीले दशरथ रंगशालामा दर्शक कुटिएको घटनाबारे प्रसंग उठाएका हुन् ।
  • उक्त घटनामा संलग्नलाई कारबाही गर्न सांसद शाहीको माग छ ।

२१ फागुन, काठमाडौं । दशरथ रंगशालामा दर्शक पिटिएको घटनाबारे संसद्‌मा प्रश्न उठेको छ । बुधबार प्रतिनिधि सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतकसमेत रहेका सांसद ज्ञानेन्द्र शाहीले दशरथ रंगशालामा दर्शक कुटिएको घटनाबारे प्रसंग उठाएका हुन् ।

उक्त घटनामा संलग्नलाई कारबाही गर्न सांसद शाहीको माग छ । रंगशालामा यही फागुन १९ गते प्रधानमन्त्रीको नाममा खेलकुद आयोजना गरिएको भन्दै उनले प्रजातन्त्र र लोकतन्त्रबारे प्रश्न गरे । ‘दर्शक दिर्घामा बसेका मान्छेले बोल्यो भन्दै प्रधानमन्त्रीकै पार्टीका बिल्लाधारी मान्छेहरूले मान्छे कुट्ने र प्रहरी पीडितलाई बचाउनुको सट्टा कुट्न सघाउने वाह–वाह गृहमन्त्रीज्यू, वाह–वाह प्रधानमन्त्रीज्यू यो तम्रो कस्तो लोकतन्त्र ? यो तम्रो कस्तो प्रजातन्त्र ?,’ शाहीले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुशासनमा सुधार गरे ७ प्रतिशत आर्थिक वृद्धि हुन्छ : श्रेष्ठ
सुशासनमा सुधार गरे ७ प्रतिशत आर्थिक वृद्धि हुन्छ : श्रेष्ठ
एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन
एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन
पर्वतको वीरेठाँटीदेखि मुक्तिनाथसम्म ८१ किमि लामो केवलकार बनाइँदै, लागत साढे ५७ अर्ब
पर्वतको वीरेठाँटीदेखि मुक्तिनाथसम्म ८१ किमि लामो केवलकार बनाइँदै, लागत साढे ५७ अर्ब
नेपाललाई अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य
नेपाललाई अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य
राष्ट्रियसभामा लुम्बिनीबाट सुवेदी र सापकोटा विजयी
राष्ट्रियसभामा लुम्बिनीबाट सुवेदी र सापकोटा विजयी
असोजमा श्रम स्वीकृति लिएर ५३ हजार जना विदेशिए
असोजमा श्रम स्वीकृति लिएर ५३ हजार जना विदेशिए
पर्साबाट  एक करोड रुपैयाँ बराबरको अवैध औषधिको ट्रक नियन्त्रणमा
पर्साबाट एक करोड रुपैयाँ बराबरको अवैध औषधिको ट्रक नियन्त्रणमा
राजनीतिक दलका घोषणापत्रमा खानेपानी तथा सरसफाइ एजेन्डा प्राथमिकतामा राख्न ‘फेडवासन’ को आग्रह
राजनीतिक दलका घोषणापत्रमा खानेपानी तथा सरसफाइ एजेन्डा प्राथमिकतामा राख्न ‘फेडवासन’ को आग्रह
पशुपति गौशाला धर्मशाला विवाद : मारवाडीको मोहियानी हक नलाग्ने फैसला
पशुपति गौशाला धर्मशाला विवाद : मारवाडीको मोहियानी हक नलाग्ने फैसला
कांग्रेस संसदीय दलको बैठक स्थगित
कांग्रेस संसदीय दलको बैठक स्थगित