बाल पोषण अनुदानसँग सम्बन्धि अभिभावक सचेतना कार्यक्रम संपन्न

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २४, २०८२
|
|
२५ पटक हेरिएको
Shares
बाल पोषण अनुदानसँग सम्बन्धि अभिभावक सचेतना कार्यक्रम संपन्न

सारांश

  • सर्लाहीको लालवन्दीमा बाल संबेदनयसील अभिभावकत्व संवन्धी एक दिने सहजकर्तालाई तालीम प्रदान गरिएको छ ।
  • घरका अभिभावकको रुपमा रहेका परिवारका हेचाहा देखि पालन पोसन गर्ने बाल बालीकाको हेचाहामा पुर्याउनु पर्ने ध्यानको बिषयमा कायक्र संपन्न गरिएको हो ।
  • सर्लाहीको हिरिपुर २ मा रहेको ग्रामिण नारि उत्थान संङको आयोजनामा एकदिवसिय सहजकर्तालाई तालीम संपन्न गरिएको छ ।

२४ असोज, सर्लाही ।

सर्लाहीको लालवन्दीमा बाल संबेदनयसील अभिभावकत्व संवन्धी एक दिने सहजकर्तालाई तालीम प्रदान गरिएको छ । घरका अभिभावकको रुपमा रहेका परिवारका हेचाहा देखि पालन पोसन गर्ने बाल बालीकाको हेचाहामा पुर्याउनु पर्ने ध्यानको बिषयमा कायक्र संपन्न गरिएको हो । सर्लाहीको हिरिपुर २ मा रहेको ग्रामिण नारि उत्थान संङको आयोजनामा एकदिवसिय सहजकर्तालाई तालीम संपन्न गरिएको छ । ईश्वरपुर र हरिपुर नगर पालीकाका ३१ सहजकर्ताहरुलाई तालीम प्रदान गरिएको हो । यो तालिम विशेष गरी कार्यक्रम क्षेत्रका वडा कार्यालयहरुबाट सिफारिस गरी आएका तथा ग्रामिन नारि उत्थान संङबाट लिखित परिक्षा तथा अन्र्तवार्ताबाट छनौट भएका ३१ जना  सहजकर्ताको लागि तालीम प्रदान गरिएको हो । सेभ द चिल्डेनको आर्थिक तथा प्राविधिक सहयोग तथा ग्रामिण नारि उत्थान संघदारा संचालन गरेकको पहँुुच परियोजनाका प्रमुख आशिष रेग्मीले जानकारि दिनु भयो ।

यो तालीमले आत्माविश्वासका साथ बाल संबेदनशील अभिभावकत्व कार्यक्रम समुदाय स्तरमा प्रभावकारी ढंगले संचालन गर्न महत्वपुर्ण भुमिका खेल्नेमा विश्वास पहँुुच परियोजनाका प्रमुख आशिष रेग्मीले व्यक्त गर्नुभयो ।
सेभ द चिल्डेनको पहुँच परियोजनाकी संयोजक अनिता तामाङले सहभागी सहजकताहरूलाई ‘सुनौलो पल’मा बालबालिकाको हेरचाह कसरी गर्ने, उनीहरूको शारीरिक तथा मानसिक विकासमा कमी नआउने गरी के–कसरी ध्यान दिनुपर्छ भन्ने विषयमा प्रशिक्षण दिनुभएको ग्रामिण नारी उत्थान संघका सचिव सूर्य चालिसेले जानकारी दिनुभयो। बालबालिकाको पाँच वर्षभन्दा कम उमेरमा शारीरिक तथा मानसिक विकासको संवेदनशील चरण हुने भएकाले यस अवधिमा अभिभावकले बालबालिकालाई पर्याप्त समय दिनु अति आवश्यक भएको उपाध्यक्ष विष्णु चालिसेले बताउनुभयो ।

उहाँका अनुसार, साना बालबालिकामा जिज्ञासा बढी हुने भएकाले उनीहरूलाई बुझ्ने, बुझाउने, सिकाउने र हेरचाह गर्ने क्रममा समय दिनु विशेष आवश्यक छ। अध्यक्ष गोमा देवी न्यौपानेका अनुसार, यदि बालबालिकालाई जिज्ञासा मेट्ने क्रममा खोजमूलक बनाइयो भने उनीहरूमा सोच्न सक्ने क्षमता, आफ्ना विचार व्यक्त गर्ने बानी र समग्र क्षमता विकासमा उल्लेखनीय सुधार आउने बताउनुु भयो । यदि सानै उमेरदेखि बालबालिकालाई फलफूल, घरमै पकाइएको पोषणयुक्त खाना खुवाउने बानी बसालियो भने उनीहरूको शारीरिक र मानसिक विकासमा ठूलो सकारात्मक प्रभाव पर्न सक्छ। त्यसैले बाहिरी खाना भन्दा घरको सफा, पोषणयुक्त भोजन खुवाउने बानी बसाल्ने र सो विषयमा अभिभावक तथा समुदायलाई निरन्तर जानकारी दिन आवश्यक रहेको बताइएको छ।

यस परियोजनाले सन २०२२ देखि हाल संचालनमा रेहेको यो परिपोजनाले माहिला, बाल बालीका तथा सामाजीक सुुरक्षाको क्षेत्रमा काम गरि रहेको छ । तालिममा सहभागि सहजकर्ताहरूले ईश्वरपुर र हरिपुर नगरपालिकामा पाँच वर्ष मुनीका बाल बालीका, जेष्ठ नागरिक, एकल महिला, विधवा, अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षीत गरि यो परियोजनाले संचालन भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपा समर्थकलाई मुकुलको आग्रह- रवि सहकारी ठग हुन्, समातेर प्रहरीलाई बुझाईदिनुस्
रास्वपा समर्थकलाई मुकुलको आग्रह- रवि सहकारी ठग हुन्, समातेर प्रहरीलाई बुझाईदिनुस्
धनुषामा १५८ जनाको मनोयन दर्ता
धनुषामा १५८ जनाको मनोयन दर्ता
नवनियुक्त कृषिमन्त्री अधिकारीलाई मन्त्रालयको प्रवेशद्वारमै अवरोध
नवनियुक्त कृषिमन्त्री अधिकारीलाई मन्त्रालयको प्रवेशद्वारमै अवरोध
कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा जलेर दाजुबहिनीको मृ*त्यु
कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा जलेर दाजुबहिनीको मृ*त्यु
प्रचण्ड सरकारले ११ हजार नक्कली भूकम्प पीडित खडा गरेको प्रधानमन्त्री ओलीको आरोप
प्रचण्ड सरकारले ११ हजार नक्कली भूकम्प पीडित खडा गरेको प्रधानमन्त्री ओलीको आरोप
चितवनमा जुवा खेलिरहेका २१ जना पक्राउ
चितवनमा जुवा खेलिरहेका २१ जना पक्राउ
बिहारको मुख्यमन्त्री पदबाट राजीनामा दिने तयारीमा नीतीश कुमार
बिहारको मुख्यमन्त्री पदबाट राजीनामा दिने तयारीमा नीतीश कुमार
जसपा नेता अशोक यादवमाथि चोरीदेखि ज्यान मार्नेसम्मका ७ मुद्दा
जसपा नेता अशोक यादवमाथि चोरीदेखि ज्यान मार्नेसम्मका ७ मुद्दा
बीबीसीलाई भारतमा साढे पाँच करोड जरिवाना
बीबीसीलाई भारतमा साढे पाँच करोड जरिवाना
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च