देशभर बढेको केबलकार निर्माणको गति, एक खर्ब बढी लगानी हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ २२, २०८२
|
|
३० पटक हेरिएको
Shares
देशभर बढेको केबलकार निर्माणको गति, एक खर्ब बढी लगानी हुँदै

सारांश

  •   जलविद्युतमा निजी क्षेत्रले ठूलो लगानी गरिरहेको छ ।
  •   निजी लगानीमा अहिलेसम्म झन्डै तीन हजार मेगावाट बिजुली उत्पादन भइसकेको छ ।
  •   सेयर बजारमा बजार पुँजीकरणको हिसावले जलविद्युत् क्षेत्र १५.

२२ असार, काठमाडौं । 

जलविद्युतमा निजी क्षेत्रले ठूलो लगानी गरिरहेको छ ।  निजी लगानीमा अहिलेसम्म झन्डै तीन हजार मेगावाट बिजुली उत्पादन भइसकेको छ ।  सेयर बजारमा बजार पुँजीकरणको हिसावले जलविद्युत् क्षेत्र १५.५ प्रतिशत हिस्सासहित दोस्रो स्थानमा छ ।  जलविद्युतमा जस्तै अहिले निजी क्षेत्रले एक खर्ब रुपैयाँ भन्दा बढी रिसोर्टसहित केबलकार पूर्वाधारमा लगानी बढाइरहेका छन् ।  निजी लगानीमा देशभरि धमाधम केबुलकार निर्माण हुन थालेको छ ।

नेपालका धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थल, पहाडहरुमा अहिले केबलकार निर्माणको लहर नै आएको छ । केबलकारमा पनि बैंकहरुले लगानी गरिरहेका छन् । चितवन को–ई समूहले मनकामना केबलकार बनाएको दुई दशकपछि निजी क्षेत्र आक्रामक भएर यसमा लगानी बढाएको हो ।  मुलुकको पूर्वदेखि पश्चिमसम्म जलविद्युत जस्तै केबलकार पूर्वाधार निर्माण भइरहेका छन् ।  मनकामना केबलकारले मनकामनामा रिसोर्ट सञ्चालनमा ल्याइकेको छ भने पोखरामा अर्को केबलकार बनाइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे रवि लामिछाने
एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे रवि लामिछाने
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको प्रतिवेदन पेश
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको प्रतिवेदन पेश
गंगादशहरा, के छ यसको महत्व ?
गंगादशहरा, के छ यसको महत्व ?
भृकुटीमण्डप र शान्तिवाटिका क्षेत्रको सवारी डाइभर्ट, झण्डै ८०० ट्राफिक प्रहरी परिचालित
भृकुटीमण्डप र शान्तिवाटिका क्षेत्रको सवारी डाइभर्ट, झण्डै ८०० ट्राफिक प्रहरी परिचालित
एकीकृत समाजवादीका नेताको जिम्मेवारी हेरफेर, कसलाई के?
एकीकृत समाजवादीका नेताको जिम्मेवारी हेरफेर, कसलाई के?
यसरी मनाइयो ३२औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस (फोटो फिचर)
यसरी मनाइयो ३२औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस (फोटो फिचर)
 हिन्दुहरुको महान चाड बडा दशैंको शनिबार बिहान फूलपातीकादिन धुमधामसंग फूलपाती भित्राइयो ( भिडियो सहित )
 हिन्दुहरुको महान चाड बडा दशैंको शनिबार बिहान फूलपातीकादिन धुमधामसंग फूलपाती भित्राइयो ( भिडियो सहित )
हैदराबादबाट बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २० यात्रुको मृत्यु
हैदराबादबाट बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २० यात्रुको मृत्यु
आज सुनको मूल्य स्थिर रहदा चाँदीको मूल्य घट्यो
आज सुनको मूल्य स्थिर रहदा चाँदीको मूल्य घट्यो
लिपुलेक अतिक्रमण विरुद्ध संयुक्त विद्यार्थी संगठनको विरोध प्रदर्शन
लिपुलेक अतिक्रमण विरुद्ध संयुक्त विद्यार्थी संगठनको विरोध प्रदर्शन