जाजरकोटमा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन १६, २०८१
|
|
२७ पटक हेरिएको
Shares
जाजरकोटमा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु

सारांश

  • बिहीबार राति करिब १०:३० बजे कुशे गाउँपालिका-६ थर्पुभार्माबाट कुशे-३ टापुचौरतर्फ जाँदै गरेको भे १ त ८८४ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा कुशे गाउँपालिका-४ का अन्दाजी ५० वर्षीय धनबहादुर दमाईको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय जाजरकोटका ट्राफिक प्रमुख प्रहरी सहायक निरीक्षक दिलिपकुमार बुढाक्षेत्रीले जानकारी दिए।
  • ट्र्याक्टर चालक कुशे गाउँपालिका-४ का १९ वर्षीय राजेन्द्र सिंहलाई इलाका प्रहरी कार्यालय अर्छानले नियन्त्रणमा लिएको छ।
  • घटनाको थप अनुसन्धानका लागि इन्स्पेक्टर सन्तोष चन्दको नेतृत्वमा जिल्लाबाट १० सदस्यीय प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरीले जनाएको छ।

 

जाजरकोट — कुशे गाउँपालिकामा ट्र्याक्टरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ। बिहीबार राति करिब १०:३० बजे कुशे गाउँपालिका-६ थर्पुभार्माबाट कुशे-३ टापुचौरतर्फ जाँदै गरेको भे १ त ८८४ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा कुशे गाउँपालिका-४ का अन्दाजी ५० वर्षीय धनबहादुर दमाईको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय जाजरकोटका ट्राफिक प्रमुख प्रहरी सहायक निरीक्षक दिलिपकुमार बुढाक्षेत्रीले जानकारी दिए।

ट्र्याक्टर चालक कुशे गाउँपालिका-४ का १९ वर्षीय राजेन्द्र सिंहलाई इलाका प्रहरी कार्यालय अर्छानले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धानका लागि इन्स्पेक्टर सन्तोष चन्दको नेतृत्वमा जिल्लाबाट १० सदस्यीय प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ