Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नेप्सेको सीईओ नियुक्तिका लागि समिति गठन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन ११, २०८१
|
|
४० पटक हेरिएको
Shares
नेप्सेको सीईओ नियुक्तिका लागि समिति गठन

सारांश

  • नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्ति गर्ने प्रयोजनार्थ तीन सदस्यीय समिति गठन भएको छ ।
  • रिक्त पदमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रयोजनका लागि तीन सदस्यीय समिति गठन भएको हो ।
  • उपप्रधान तथा अर्थमन्त्रीस्तरीय निर्णय अनुसार गठन भएको समितिमा मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक छन् ।

 

११ फागुन, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्ति गर्ने प्रयोजनार्थ तीन सदस्यीय समिति गठन भएको छ । रिक्त पदमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रयोजनका लागि तीन सदस्यीय समिति गठन भएको हो ।

उपप्रधान तथा अर्थमन्त्रीस्तरीय निर्णय अनुसार गठन भएको समितिमा मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक छन् । समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रुपमा डा. खोमराज खरेल छन् ।

कृष्णबहादुर कार्कीको कार्यकाल सकिएसँगै माघ २५ गतेदेखि नेप्से सीईओविहीन छ । नेप्सेको सीईओमा पूँजी बजारको विषयमा गहिरो ज्ञान, व्यावसायिक क्षमता भएको र नेप्सेको पुर्नसंरचना गराउन सक्ने व्यक्ति नियुक्त गर्न कर्मचारी संघले माग गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगन्जबाट १० केजी चरेस सहित एक जना पक्राउ
वीरगन्जबाट १० केजी चरेस सहित एक जना पक्राउ
कालिका मन्दिरमा एकैदिन तीन लाख भक्तजन
कालिका मन्दिरमा एकैदिन तीन लाख भक्तजन
हुलाकको आवश्यकता र सार्थकता मरेको छैन्: मन्त्री खरेल
हुलाकको आवश्यकता र सार्थकता मरेको छैन्: मन्त्री खरेल
पत्रकारलाई डिजिटल साक्षरता, लैङ्गिक संवेदनशीलता र ‘गो ग्रिन’ पत्रकारिता तालिम
पत्रकारलाई डिजिटल साक्षरता, लैङ्गिक संवेदनशीलता र ‘गो ग्रिन’ पत्रकारिता तालिम
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
समानुपातिकतर्फको साढे एक करोड मतपत्र छापियो, ५० लाख छाप्न बाँकी
समानुपातिकतर्फको साढे एक करोड मतपत्र छापियो, ५० लाख छाप्न बाँकी
श्रम क्षेत्रको समस्या समाधान गर्न ‘श्रमाधान रोजगार मेला’ शुरू गरिएको हो : मन्त्री अर्याल
श्रम क्षेत्रको समस्या समाधान गर्न ‘श्रमाधान रोजगार मेला’ शुरू गरिएको हो : मन्त्री अर्याल
शनिबार पनि उपसमितिको छलफल : शिक्षा विधेयकबारे कति दफामा जुट्यो सहमति ?
शनिबार पनि उपसमितिको छलफल : शिक्षा विधेयकबारे कति दफामा जुट्यो सहमति ?
उद्योग क्षेत्रको विकासका लागि स्रोतसाधन परिचालन गरिने
उद्योग क्षेत्रको विकासका लागि स्रोतसाधन परिचालन गरिने
शेयर बजारमा दशैं प्रभाव, नेप्सेसँगै घट्यो कारोबार रकम
शेयर बजारमा दशैं प्रभाव, नेप्सेसँगै घट्यो कारोबार रकम