ललितपुरका यी ठाउँमा आज विद्युत सेवा अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ ५, २०८१
|
|
३२ पटक हेरिएको
Shares
ललितपुरका यी ठाउँमा आज विद्युत सेवा अवरुद्ध

सारांश

  • ललितपुरका यी ठाउँमा आज  केही समय विद्युत अवरूद्ध हुने भएको छ ।
  • नेपाल विद्युत प्राधिकरणको सूचना अनुसार ललितपुरको पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडरअन्तर्गतका केही स्थानमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत आपूर्ति कटौती हुने भएको हो।
  • जस अनुसार शंखमुल, यूएन पार्क, शंखमूल टाउन प्लानिङ लगायतका क्षेत्रमा विद्युत सेवा अवरूद्ध हुनेछ ।

 

५ माघ, काठमाडौं । ललितपुरका यी ठाउँमा आज  केही समय विद्युत अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको सूचना अनुसार ललितपुरको पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडरअन्तर्गतका केही स्थानमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत आपूर्ति कटौती हुने भएको हो।

जस अनुसार शंखमुल, यूएन पार्क, शंखमूल टाउन प्लानिङ लगायतका क्षेत्रमा विद्युत सेवा अवरूद्ध हुनेछ । ती क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने कार्यका लागि फिडर सटडाउनमा राखिने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?