दैलेखमा भीरबाट लडेर एक जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ ६, २०८२
|
|
२२ पटक हेरिएको
Shares
दैलेखमा भीरबाट लडेर एक जनाको मृ*त्यु

सारांश

  •    दैलेखमा भीरबाट लडेर एक जनाको ज्यान गएको छ ।
  • भगवतीमाई गाउँपालिका–३ सान्तडाका २१ वर्षीय मीमबहादुर चन्दको भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी गणेश बरालले जानकारी दिनुभयो ।
  • चन्द भगवतीमाई गाउँपालिका–१ वेस्तडा बजारदेखि पैदल हिँड्दै वडा नम्बर–३ मेहेलतोलीमा रहेको घर जाने क्रममा रुम खोलाको लाप्का तरेर सिँढी चड्दै गर्दा भीरबाट लडेर ज्यान गएको डीएसपी बरालले बताउनुभयो ।

६ जेठ, दैलेख ।  

दैलेखमा भीरबाट लडेर एक जनाको ज्यान गएको छ । भगवतीमाई गाउँपालिका–३ सान्तडाका २१ वर्षीय मीमबहादुर चन्दको भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी गणेश बरालले जानकारी दिनुभयो ।

चन्द भगवतीमाई गाउँपालिका–१ वेस्तडा बजारदेखि पैदल हिँड्दै वडा नम्बर–३ मेहेलतोलीमा रहेको घर जाने क्रममा रुम खोलाको लाप्का तरेर सिँढी चड्दै गर्दा भीरबाट लडेर ज्यान गएको डीएसपी बरालले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडक विस्तारमा सेनासँग विवाद नभएको सांसद पाण्डेको दाबी
सडक विस्तारमा सेनासँग विवाद नभएको सांसद पाण्डेको दाबी
राष्ट्रिय मुक्ति क्रान्तिको तयारीमा जुटन अध्यक्ष राजेन्द्र महतो आग्रह
राष्ट्रिय मुक्ति क्रान्तिको तयारीमा जुटन अध्यक्ष राजेन्द्र महतो आग्रह
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
बुद्धजयन्तीका अवसरमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा
बुद्धजयन्तीका अवसरमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा
देउवाको सन्देश : ओलीलाई धोका दिन्नँ, ०८४ सम्मै सहकार्य जान्छ
देउवाको सन्देश : ओलीलाई धोका दिन्नँ, ०८४ सम्मै सहकार्य जान्छ
यातायातको डेटा सेन्टरमा पुनः समस्या, लाइसेन्सको नयाँ आवेदन बन्द
यातायातको डेटा सेन्टरमा पुनः समस्या, लाइसेन्सको नयाँ आवेदन बन्द
बञ्चरेडाँडाका स्थानियसँग जनाइएका प्रतिबद्धता कार्यान्वयन गर्दै सरकार, फोहोर व्यवस्थापनमा अवरोध नगर्न मन्त्री घिसिङको आग्रह
बञ्चरेडाँडाका स्थानियसँग जनाइएका प्रतिबद्धता कार्यान्वयन गर्दै सरकार, फोहोर व्यवस्थापनमा अवरोध नगर्न मन्त्री घिसिङको आग्रह
१० हजार मेगावाट बिजुली किन्ने भारतको घोषणा कार्यान्वयन चरणमा
१० हजार मेगावाट बिजुली किन्ने भारतको घोषणा कार्यान्वयन चरणमा
वीरगञ्जमा कफ्र्यु उल्लंघन गर्ने ४० जना पक्राउ
वीरगञ्जमा कफ्र्यु उल्लंघन गर्ने ४० जना पक्राउ
यो दुई तिहाइको हैन षडयन्त्रको सरकार हो : प्रचण्ड
यो दुई तिहाइको हैन षडयन्त्रको सरकार हो : प्रचण्ड