Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सशस्त्र प्रहरी निरीक्षक विजय तुलाधरको सम्झनामा स्मृति बाटिकाको उद्घाटन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष २८, २०८१
|
|
४५ पटक हेरिएको
Shares
सशस्त्र प्रहरी निरीक्षक विजय तुलाधरको सम्झनामा स्मृति बाटिकाको उद्घाटन

सारांश

  • सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट छतौनामा आयोजना गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो।
  • कार्यक्रममा बलरा नगरपालिकाका प्रमुख रामाशंकर प्रसाद कुशवाहा, रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादव, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंह, सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोद राज खनाल, प्रस्तावित सीमा सुरक्षा गुल्म सिमराका गुल्मपति धन बहादुर रानामगर, सुरक्षा बेस हरिवनका बेसपति निरन थापा र अन्य स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो।
  • कार्यक्रममा उपस्थित सबैले स्व.

 

सर्लाही, २८ पुस – सशस्त्र प्रहरी निरीक्षक विजय तुलाधरको सम्झनामा निर्माण गरिएको स्मृति बाटिकाको आइतबार विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको छ।

सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट छतौनामा आयोजना गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा बलरा नगरपालिकाका प्रमुख रामाशंकर प्रसाद कुशवाहा, रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादव, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंह, सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोद राज खनाल, प्रस्तावित सीमा सुरक्षा गुल्म सिमराका गुल्मपति धन बहादुर रानामगर, सुरक्षा बेस हरिवनका बेसपति निरन थापा र अन्य स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो।

कार्यक्रममा उपस्थित सबैले स्व. तुलाधरको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए। सशस्त्र प्रहरी निरीक्षक विजय तुलाधरको गएको पुस १६ गते राति बोर्डर आउट पोस्ट छतौनाको अगाडि बसको ठक्करबाट मृत्यु भएको थियो। तुलाधरको योगदानको सम्मानस्वरूप निर्माण गरिएको यो स्मृति बाटिका उनको सम्झनालाई चीरस्थायी बनाउन पहल गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कम्युनिष्ट आन्दोलनको भविष्य अझै छः अध्यक्ष नेपाल
कम्युनिष्ट आन्दोलनको भविष्य अझै छः अध्यक्ष नेपाल
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय युवकको मृत्यु
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय युवकको मृत्यु
जनकपुरले टस जितेर पहिला फिल्डिङ गर्दै
जनकपुरले टस जितेर पहिला फिल्डिङ गर्दै
प्रतितोला दुई सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य कति?
प्रतितोला दुई सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य कति?
गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय
गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय
मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, ११ स्थानमा अग्रता
मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, ११ स्थानमा अग्रता
हमासलाई ट्रम्पको ‘अन्तिम चेतावनी’: बन्धकहरू रिहा गरेनौ भने एकजना बाँकी रहने छैनौ
हमासलाई ट्रम्पको ‘अन्तिम चेतावनी’: बन्धकहरू रिहा गरेनौ भने एकजना बाँकी रहने छैनौ
हिम्मत भए केपी ओलीलाई पक्रेर देखाउ : महेश बस्नेत
हिम्मत भए केपी ओलीलाई पक्रेर देखाउ : महेश बस्नेत
मिटरब्याज सम्बन्धी उजुरी लिन जिल्ला प्रशासन कार्यालयमा सहजीकरण डेस्क
मिटरब्याज सम्बन्धी उजुरी लिन जिल्ला प्रशासन कार्यालयमा सहजीकरण डेस्क
चितवनमा भारतीय नागरिकको शव फेला, पहिरोमा परेको बसका यात्रु भएको आशङ्का
चितवनमा भारतीय नागरिकको शव फेला, पहिरोमा परेको बसका यात्रु भएको आशङ्का