कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेश प्रमुखलाई

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण १८, २०८२
|
|
८६ पटक हेरिएको
Shares
कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेश प्रमुखलाई

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रखेश प्रमुखलाई तोकेका छन् ।
  • कोशी प्रदेश प्रमुख पर्शुराम खापुङको अनुपस्थितिमा राष्ट्रपति पौडेलले मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई कोशी प्रदेश प्रमुखको कार्यभार तोकेका हुन् ।
  • ‘ …२०८२/४/१८ गते मलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो महाधिवेशनमा प्रमुख अ तिथिको रुपमा सहभागी हुन मलेसिया जाने हुनु भएको हुँदा उहाँको अनुपस्थितिमा कोशी प्रदेश प्रमुखको कार्यभार नेपाल सरकार, मन्त्रिपरिषद्‌को सिफारिस बमोजिम मधेश प्रदेशका प्रमुखलाई तोक्‍नु भएको छ।

१८ साउन, काठमाडौं।

राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रखेश प्रमुखलाई तोकेका छन् । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङको अनुपस्थितिमा राष्ट्रपति पौडेलले मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई कोशी प्रदेश प्रमुखको कार्यभार तोकेका हुन् ।‘

…२०८२/४/१८ गते मलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो महाधिवेशनमा प्रमुख अ तिथिको रुपमा सहभागी हुन मलेसिया जाने हुनु भएको हुँदा उहाँको अनुपस्थितिमा कोशी प्रदेश प्रमुखको कार्यभार नेपाल सरकार, मन्त्रिपरिषद्‌को सिफारिस बमोजिम मधेश प्रदेशका प्रमुखलाई तोक्‍नु भएको छ।’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?