सुशीला कार्की र दुर्गा प्रसाईंलाई विशेष सुरक्षासहित जङ्गीअड्डा लगियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २६, २०८२
|
|
४८ पटक हेरिएको
Shares
सुशीला कार्की र दुर्गा प्रसाईंलाई विशेष सुरक्षासहित जङ्गीअड्डा लगियो

सारांश

  •   देशमा अन्तरिम सरकार गठनको सम्भावनाबारे छलफल तीव्र भइरहेको बेला पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विशेष सुरक्षासहित जङ्गीअड्डा लगिएको छ।
  • स्रोतका अनुसार, नेपाली सेनाको पहलमा दुवै व्यक्तिलाई सैनिक मुख्यालय जङ्गीअड्डा पु¥याइएको हो।
  • हाल देखिएको राजनीतिक संकट समाधान र नयाँ सरकार गठनका विकल्पबारे छलफल गर्न उनीहरूलाई बोलाइएको जनाइएको छ।

२५ भदौ, काठमाडौं । 

देशमा अन्तरिम सरकार गठनको सम्भावनाबारे छलफल तीव्र भइरहेको बेला पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विशेष सुरक्षासहित जङ्गीअड्डा लगिएको छ।

स्रोतका अनुसार, नेपाली सेनाको पहलमा दुवै व्यक्तिलाई सैनिक मुख्यालय जङ्गीअड्डा पु¥याइएको हो। हाल देखिएको राजनीतिक संकट समाधान र नयाँ सरकार गठनका विकल्पबारे छलफल गर्न उनीहरूलाई बोलाइएको जनाइएको छ। यसअघि जेन– जी आन्दोलनको प्रतिनिधित्व गर्ने नेताको खोजीमा सुशीला कार्कीको नाम अगाडि आएको थियो भने दुर्गा प्रसाईंले पनि पछिल्लो दिनमा विभिन्न सन्देशमार्फत आन्दोलन र राजनीतिक निकासबारे आफ्ना विचार सार्वजनिक गर्दै आएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेयर गोपाल हमाललाई मस्तिष्कघात, उपचारको लागि दिल्ली रेफर
मेयर गोपाल हमाललाई मस्तिष्कघात, उपचारको लागि दिल्ली रेफर
देशभरका शिक्षक आन्दोलित हुदा ७० लाखभन्दा बढी विद्यार्थीको पढाइ बन्द हुने
देशभरका शिक्षक आन्दोलित हुदा ७० लाखभन्दा बढी विद्यार्थीको पढाइ बन्द हुने
यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु
गौरीबहादुर आयोगको प्रतिबेदन बुझ्दै प्रधानमन्त्रीले भनिन् : निचोड मात्रै भए पनि सार्वजनिक गर्छौं
गौरीबहादुर आयोगको प्रतिबेदन बुझ्दै प्रधानमन्त्रीले भनिन् : निचोड मात्रै भए पनि सार्वजनिक गर्छौं
कैलाली ५: रास्वपा उम्मेदवार दोब्बर मतले अघि, प्रेम आले चौथो स्थानमा
कैलाली ५: रास्वपा उम्मेदवार दोब्बर मतले अघि, प्रेम आले चौथो स्थानमा
भारतमा लगेर नेपालीको मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ
भारतमा लगेर नेपालीको मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ
नाउपाका संरक्षक रेशम चौधरी पक्राउ
नाउपाका संरक्षक रेशम चौधरी पक्राउ
सुमना श्रेष्ठले मागिन् प्रधानमन्त्रीको राजीनामा
सुमना श्रेष्ठले मागिन् प्रधानमन्त्रीको राजीनामा
प्रधानमन्त्री कार्कीलाई उज्यालो नेपाल पार्टीले बुझायो बधाई ज्ञापन
प्रधानमन्त्री कार्कीलाई उज्यालो नेपाल पार्टीले बुझायो बधाई ज्ञापन
रुसद्वारा युक्रेनको राजधानीमा हमला १४ जनाको मृत्यु, २२ घाइते
रुसद्वारा युक्रेनको राजधानीमा हमला १४ जनाको मृत्यु, २२ घाइते