सिंहदरवारमा आगो लगाइदिने बालेनको चेतावनी। 

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र १६, २०८०
|
|
३१ पटक हेरिएको
Shares
सिंहदरवारमा आगो लगाइदिने बालेनको चेतावनी। 

सारांश

  • काठमाडौँ।
  • काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले महानगरपालिकाको कुनै पनि गाडी सरकारले रोके सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन् ।
  • शनिबार साँझ उनले सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी दिएका हुन्।

सिंहदरवारमा आगो लगाइदिने बालेनको चेतावनी।

काठमाडौँ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले महानगरपालिकाको कुनै पनि गाडी सरकारले रोके सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन् । शनिबार साँझ उनले सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी दिएका हुन्।

उनले लेखेका छन्, ‘ आजको लागी केहि भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठेकेदारलाई सांसद श्रेष्ठको धम्की : १५ जेठभित्र पुल नबने खोलामा गाड्छु
ठेकेदारलाई सांसद श्रेष्ठको धम्की : १५ जेठभित्र पुल नबने खोलामा गाड्छु
एनपीएलमा ऋषि धवनको पहिलो अर्धशतक
एनपीएलमा ऋषि धवनको पहिलो अर्धशतक
कृषि नै विकासको प्रमुख आधार हो : मन्त्री पौडेल
कृषि नै विकासको प्रमुख आधार हो : मन्त्री पौडेल
पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने सरकारको निर्णय
पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने सरकारको निर्णय
केबलकारले बढायो मौलाकालिका मन्दिरमा भक्तजन, नगरपालिकाको आम्दानी पनि बढ्यो
केबलकारले बढायो मौलाकालिका मन्दिरमा भक्तजन, नगरपालिकाको आम्दानी पनि बढ्यो
सर्लाहीमा दुई किशोरी झु*न्डिएको अवस्थामा मृ*त फेला
सर्लाहीमा दुई किशोरी झु*न्डिएको अवस्थामा मृ*त फेला
गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध झुटो प्रचार भइरहेको छ : प्रचण्ड
गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध झुटो प्रचार भइरहेको छ : प्रचण्ड
मुद्दा हार्ने देखेपछि न्यायाधीशलाई इजलासमै गोली प्रहार
मुद्दा हार्ने देखेपछि न्यायाधीशलाई इजलासमै गोली प्रहार
जनतामा अहिले निकै ठूलो आक्रोस छ : प्रचण्ड
जनतामा अहिले निकै ठूलो आक्रोस छ : प्रचण्ड
जनकपुरधाम उपमहानगरका कर्मचारीहरुले गरे पेन डाउन, उपमेयरले दुव्र्यवहार गरेको आरोप
जनकपुरधाम उपमहानगरका कर्मचारीहरुले गरे पेन डाउन, उपमेयरले दुव्र्यवहार गरेको आरोप