नेता रिहाइका लागि राप्रपाले आमसभा गर्ने, दबाबका कार्यक्रम निरन्तर चल्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र २३, २०८१
|
|
३५ पटक हेरिएको
Shares
नेता रिहाइका लागि राप्रपाले आमसभा गर्ने, दबाबका कार्यक्रम निरन्तर चल्ने

सारांश

  • राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार २६ चैतमा काठमाडौँमा बागमती प्रदेश स्तरीय शक्ति प्रदर्शन गर्ने र अन्य विविध कार्यक्रम समेत गर्ने छ।
  • पक्राउ परेकाको रिहाका लागि अहिले पनि राप्रपा आन्दोलित छ।
  • पक्राउ परेलगत्तै २४ घण्टे समय दिएर राप्रपाले देशभर मसाल जुलुस निकालेको थियो ।

२३ चैत, काठमाडौँ-

गत चैत १५ मा पक्राउ परेकाको रिहाइका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चरणवद्ध आन्दोलन गर्ने भएको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार २६ चैतमा काठमाडौँमा बागमती प्रदेश स्तरीय शक्ति प्रदर्शन गर्ने र अन्य विविध कार्यक्रम समेत गर्ने छ। पक्राउ परेकाको रिहाका लागि अहिले पनि राप्रपा आन्दोलित छ।

पक्राउ परेलगत्तै २४ घण्टे समय दिएर राप्रपाले देशभर मसाल जुलुस निकालेको थियो । त्यसपछि माइतीघर मण्डलमा प्रदर्शन गरेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई बिहीबार ज्ञापनपत्र बुझाएका छन् । तीनकुने प्रदर्शन हिंसात्मक बन्नुमा सरकार जिम्मेवार रहेको निष्कर्षसहित राप्रपाले गृहमन्त्री रमेश लेखकको राजीनामा मागिरहेको छ । गृहमन्त्री रमेश लेखकको राजीनामा, सम्बन्धित प्रहरी र प्रशासनिक नेतृत्वका अधिकारीहरुको निलम्बन लगायत माग राखेर राप्रपाले २६ चैतमा शक्ति प्रदर्शनको तयारी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने
ग्रामीण सडकःमार्ग खुलको १४ वर्षपछि स्तरोन्नति
ग्रामीण सडकःमार्ग खुलको १४ वर्षपछि स्तरोन्नति
गौतमबुद्ध विमानस्थलः अन्तर्राष्ट्रिय उडानमा ग्रीन सिग्नल, कार्यालय नहुँदा पूर्णफेजमा समस्या
गौतमबुद्ध विमानस्थलः अन्तर्राष्ट्रिय उडानमा ग्रीन सिग्नल, कार्यालय नहुँदा पूर्णफेजमा समस्या
महोत्तरीमा इँटाले हानेर एक युवकले गरे श्रीमतीको हत्या
महोत्तरीमा इँटाले हानेर एक युवकले गरे श्रीमतीको हत्या
चार जना मान्छेको जागिर खोसिएको भन्दा देशको स्वाधीनता ठूलो हो : प्रधानमन्त्री
चार जना मान्छेको जागिर खोसिएको भन्दा देशको स्वाधीनता ठूलो हो : प्रधानमन्त्री
चन्द्र भण्डारी र सुनील शर्मा भन्छन् : पार्टी विभाजन हुन दिंदैनौं
चन्द्र भण्डारी र सुनील शर्मा भन्छन् : पार्टी विभाजन हुन दिंदैनौं
वीरगन्ज नाकाबाट १० लाख बढीको सामान बरामद
वीरगन्ज नाकाबाट १० लाख बढीको सामान बरामद
रोजगारी सृजना र उत्पादनशिल क्षेत्रमा लगानी कोष उपयोग गर्नुपर्छ : अध्यक्ष ढकाल
रोजगारी सृजना र उत्पादनशिल क्षेत्रमा लगानी कोष उपयोग गर्नुपर्छ : अध्यक्ष ढकाल
सुनको मूल्य हालसम्मकै उच्च, तोलामै डेढ लाख पुग्यो
सुनको मूल्य हालसम्मकै उच्च, तोलामै डेढ लाख पुग्यो
रवि र छविका वकिलको बहस सकियो, सरकारी वकिलको अन्तिम चरणमा
रवि र छविका वकिलको बहस सकियो, सरकारी वकिलको अन्तिम चरणमा