उच्च अंकले बढ्यो सेयर बजार

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २२, २०८१
|
|
४१ पटक हेरिएको
Shares
उच्च अंकले बढ्यो सेयर बजार

सारांश

  • अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ४९.
  • १२ अंक बढेर २६४०.
  • ६८ अंकमा पुगेको हो ।

२२ पुस, साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार उच्च अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ४९.१२ अंक बढेर २६४०.६८ अंकमा पुगेको हो ।

पछिल्ला ३ कारोबार दिनदेखि सामान्य बढेको नेप्से आज भने करिब २ प्रतिशत बढेर बन्द भएको हो । आज सेन्सेटिभ इण्डेक्स पनि ६.६९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२५ अंक बढेको छ। नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ४ अर्ब ८६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएकोमा आज भने ३१२ स्टकको ७५ हजार ५४० पटकको कारोबारमा ६ अर्ब ३० करोड ५४ लाख ३१ हजार रुपैयाँबराबरको १ करोड ५४ लाख ६१ हजार कित्ता सेयर खरिदबिक्री भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी प्रदर्शनमा अहिलेसम्म मृ*त्यु हुनेको संख्या १३ पुग्यो
जेनजी प्रदर्शनमा अहिलेसम्म मृ*त्यु हुनेको संख्या १३ पुग्यो
लरेन्स बिश्नोईको नाममा ह्वाट्सएपबाट धम्की दिँदै व्यापारीसँग ५ करोड माग्ने पक्राउ
लरेन्स बिश्नोईको नाममा ह्वाट्सएपबाट धम्की दिँदै व्यापारीसँग ५ करोड माग्ने पक्राउ
पाँच प्रदेशमा फैलियो लम्पी स्किन
पाँच प्रदेशमा फैलियो लम्पी स्किन
लुक्लामा मौसम खराब हुँदा रामेछापमा रोकिए सयौँ पर्यटक
लुक्लामा मौसम खराब हुँदा रामेछापमा रोकिए सयौँ पर्यटक
हाम्रो पार्टीलाई जनमतको कमी छैन : माधव नेपाल
हाम्रो पार्टीलाई जनमतको कमी छैन : माधव नेपाल
सरकारले कुलमान घिसिङलाई हटाएकोमा विपक्षीहरूले गरे प्रतिनिधि सभामा विरोध (लाइभ)
सरकारले कुलमान घिसिङलाई हटाएकोमा विपक्षीहरूले गरे प्रतिनिधि सभामा विरोध (लाइभ)
आज भूकम्प स्मृति दिवस मनाइँदै
आज भूकम्प स्मृति दिवस मनाइँदै
जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि काठमाडाैंबाट निःशुल्क बससेवा
जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि काठमाडाैंबाट निःशुल्क बससेवा
आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
स्कटल्यान्डविरुद्ध ७ विकेटको जित निकाल्दै नेपालको विश्वकप यात्रा सकियो
स्कटल्यान्डविरुद्ध ७ विकेटको जित निकाल्दै नेपालको विश्वकप यात्रा सकियो