चौतर्फि आलोचनापछि मधेसका आठ राज्यमन्त्री हटाइयो।

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण २९, २०८१
|
|
३० पटक हेरिएको
Shares
चौतर्फि आलोचनापछि मधेसका आठ राज्यमन्त्री हटाइयो।

सारांश

  • मधेश प्रदेश सरकारले ८ जना राज्यमन्त्रीलाई हटाउने निर्णय गरेको छ।
  • मुख्यमन्त्री सतिसकुमार  सिंहले प्रदेश सरकारमा नियुक्त भएका ८ जनै राज्यमन्त्रीलाई हटाउने निर्णय गरेका हुन्।
  • मुख्यमन्त्री कार्यालयका अनुसार हालै नियुक्त भएका राज्यमन्त्रीहरुलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई मंगलबार पत्र पठाइसकिएको छ।

२९ साउन, जनकपुर। मधेश प्रदेश सरकारले ८ जना राज्यमन्त्रीलाई हटाउने निर्णय गरेको छ। मुख्यमन्त्री सतिसकुमार  सिंहले प्रदेश सरकारमा नियुक्त भएका ८ जनै राज्यमन्त्रीलाई हटाउने निर्णय गरेका हुन्।मुख्यमन्त्री कार्यालयका अनुसार हालै नियुक्त भएका राज्यमन्त्रीहरुलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई मंगलबार पत्र पठाइसकिएको छ। जम्बो मन्त्रीमण्डल बनाएको भन्दै चारैतिर आलोचना हुन थालेपछि राज्यमन्त्री हटाइएका हुन्।प्रदेश सरकारले गत मंगलबार रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह र मोहम्मद जैद आलमलाई राज्यमन्त्रीमा नियुक्त गरेको थियो भने त्यसअघि केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल खङ्ग राज्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी–समाजवादी एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिने
माओवादी–समाजवादी एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिने
प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?
प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?
भारतको एक अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
भारतको एक अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय
विदेशी हस्तक्षेपविरुद्ध सात राजनीतिक दलले काठमाडौँमा विरोध प्रदर्शन गर्दै
विदेशी हस्तक्षेपविरुद्ध सात राजनीतिक दलले काठमाडौँमा विरोध प्रदर्शन गर्दै
न्युजील्याण्डका विदेशमन्त्री पिटर्स दुई दिने औपचारीक भ्रमणमा नेपाल आउदै
न्युजील्याण्डका विदेशमन्त्री पिटर्स दुई दिने औपचारीक भ्रमणमा नेपाल आउदै
रास्वपा सरकार बने २०४६ पछिका सबै काण्ड छानबिन गरिन्छ : रवि लामिछाने
रास्वपा सरकार बने २०४६ पछिका सबै काण्ड छानबिन गरिन्छ : रवि लामिछाने
अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त– पीएसओ र गाडी सुविधा नलिने
अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त– पीएसओ र गाडी सुविधा नलिने
खुर्पा प्रहार गरी श्रीमतीको हत्या, २ छोरी घाइते
खुर्पा प्रहार गरी श्रीमतीको हत्या, २ छोरी घाइते
जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदैछिन् प्रधानमन्त्री कार्की
जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदैछिन् प्रधानमन्त्री कार्की