राष्ट्रपति समक्ष मधेशी र महिला आयोगको प्रतिवेदन पेस

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २, २०८२
|
|
३५ पटक हेरिएको
Shares
राष्ट्रपति समक्ष मधेशी र महिला आयोगको प्रतिवेदन पेस

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मधेशी आयोग र राष्ट्रिय महिला आयोगले आ-आफ्नो वार्षिक प्रतिवेदन पेस गरेका छन् ।
  • मधेशी आयोगका अध्यक्ष जीवछ साह र राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले राष्ट्रपति पौडेल समक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।
  • राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार नेपालको संविधानको धारा २९४ बमोजिम दुवै आयोगले राष्ट्रपति पौडेल समक्ष प्रतिवेदन बुझाएका हुन् ।

२ असोज, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मधेशी आयोग र राष्ट्रिय महिला आयोगले आ-आफ्नो वार्षिक प्रतिवेदन पेस गरेका छन् । मधेशी आयोगका अध्यक्ष जीवछ साह र राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले राष्ट्रपति पौडेल समक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार नेपालको संविधानको धारा २९४ बमोजिम दुवै आयोगले राष्ट्रपति पौडेल समक्ष प्रतिवेदन बुझाएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिंगापुरमा बिल गेट्स र विनोद चौधरीबीच भेटवार्ता, नेपालको स्वास्थ्य र रोजगारीका क्षेत्रबारे छलफल
सिंगापुरमा बिल गेट्स र विनोद चौधरीबीच भेटवार्ता, नेपालको स्वास्थ्य र रोजगारीका क्षेत्रबारे छलफल
सार्वजनिक यातायात ठप्प हुँदा यात्रु मारमा
सार्वजनिक यातायात ठप्प हुँदा यात्रु मारमा
नेपाल भारतसँग २३ रनले पराजित
नेपाल भारतसँग २३ रनले पराजित
आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई
एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई
आजको मौसमः पहाडका केहि क्षेत्रमा बदली, मुख्यतया सफा रहने
कर्णालीका जिल्लाहरूमा धमाधम समाजवादी मोर्चाको गठन गरिँदै
कर्णालीका जिल्लाहरूमा धमाधम समाजवादी मोर्चाको गठन गरिँदै
झापामा बोलेरो र अटो ठोक्किदा एकको मृत्यु, तीनजना घाइते
झापामा बोलेरो र अटो ठोक्किदा एकको मृत्यु, तीनजना घाइते
जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय र समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने दायित्व अब जनप्रतिनिधिको काँधमा : राष्ट्रपति
जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय र समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने दायित्व अब जनप्रतिनिधिको काँधमा : राष्ट्रपति
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृ*त्यु
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृ*त्यु