श्रीलंकाका सरकारी वेबसाइटमा साइबर आक्रमण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष १७, २०८१
|
|
२५ पटक हेरिएको
Shares
श्रीलंकाका सरकारी वेबसाइटमा साइबर आक्रमण

सारांश

  • श्रीलंकाका धेरै सरकारी संस्थाहरूमा साइबर आक्रमण भएको छ ।
  • मुद्रण विभाग, प्रहरीको युट्युब च्यानल लगायतमा साइबर आक्रमण भएको हो ।
  • प्रहरी प्रवक्ता एवम् वरिष्ठ उपरीक्षक (एसएसपी) के.

१७ पुस, काठमाडौं । श्रीलंकाका धेरै सरकारी संस्थाहरूमा साइबर आक्रमण भएको छ । मुद्रण विभाग, प्रहरीको युट्युब च्यानल लगायतमा साइबर आक्रमण भएको हो ।

प्रहरी प्रवक्ता एवम् वरिष्ठ उपरीक्षक (एसएसपी) के.बी. मानथुङ्गाले सरकारी मुद्रण विभागको आधिकारिक वेबसाइट र श्रीलंका प्रहरी विभागको आधिकारिक युट्युब च्यानल ह्याक भएको स्थानीय सञ्चारमाध्यमलाई मंगलबार जानकारी गराए ।श्रीलंका कम्प्युटर इमर्जेन्सी रेडिनेस टिम (एसएलसीइआरटी) तथा प्रहरीले हाल साइबर आक्रमणको अनुसन्धान गरिरहेको छ ।

एसएलसीइआरटीले गत हप्तासरकारी वेबसाइटहरू आक्रमणको जोखिममा रहेको चेतावनी दिएको थियो ।यसले साइबर आक्रमणहरू सामना गर्न तथा सरकारी कर्मचारीहरूलाई शिक्षित गर्न साइबर जनचेतना कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपन्देही–३ मा माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
रुपन्देही–३ मा माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च
सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उच्च सतर्कता
सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उच्च सतर्कता
पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति
पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति
दशैंको दुई दिनमा ६३ हजारले गरे हवाइयात्रा
दशैंको दुई दिनमा ६३ हजारले गरे हवाइयात्रा
‘उपसचिव हुँ’ भन्दै ठगी गर्ने महिला पक्राउ
‘उपसचिव हुँ’ भन्दै ठगी गर्ने महिला पक्राउ
पत्रकार महासंघको आन्दोलन घोषणा, अनलाइन मिडिया दर्ता खुलाउन माग
पत्रकार महासंघको आन्दोलन घोषणा, अनलाइन मिडिया दर्ता खुलाउन माग
घरमा झगडा भएकै दिन श्रीमतीको हत्या, श्रीमान फरार
घरमा झगडा भएकै दिन श्रीमतीको हत्या, श्रीमान फरार
पूर्वाधार विकासमा निजी लगानी आकर्षित गर्न वैकल्पिक विकास वित्त विधेयक ल्याइएको होः अर्थमन्त्री पौडेल
पूर्वाधार विकासमा निजी लगानी आकर्षित गर्न वैकल्पिक विकास वित्त विधेयक ल्याइएको होः अर्थमन्त्री पौडेल
च्याम्पियन्स ट्रफीको तयारी सकियो, भारतले शृङ्खला ३-० ले जित्यो
च्याम्पियन्स ट्रफीको तयारी सकियो, भारतले शृङ्खला ३-० ले जित्यो