सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

एनपीएलमा शिखर धवनको अर्धशतक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १९, २०८१
|
|
५६ पटक हेरिएको
Shares
एनपीएलमा शिखर धवनको अर्धशतक

सारांश

  • उनले ४३ बलमा ३ चौका र ३ छक्का सहित अर्धशतक प्रहार गरे।
  •  एनपीएलमा अर्धशतक प्रहार गर्ने उनी छैटौं ब्याटर हुन्।
  • यस लाहिरु मिलान्था, मार्टिन गप्टिल, अनिल शाह, दिपेन्द्र सिंह ऐरी र रवि बोपाराले अर्धशतक प्रहार गरेका थिए।

१९ मंसिर,  काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को बुधबार भएको पहिलो खेलमा कर्णालीका ओपनर शिखर धवनले काठमाडौं गुर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका छन्।

उनले ४३ बलमा ३ चौका र ३ छक्का सहित अर्धशतक प्रहार गरे। एनपीएलमा अर्धशतक प्रहार गर्ने उनी छैटौं ब्याटर हुन्। यस लाहिरु मिलान्था, मार्टिन गप्टिल, अनिल शाह, दिपेन्द्र सिंह ऐरी र रवि बोपाराले अर्धशतक प्रहार गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं महानगरपालिकाको जरिवाना पत्र पूर्वराजा ज्ञानेन्द्रले बुझ्न मानेनन्

खानेपानीको दिगो समाधान गर्न ठूला जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ : मन्त्री यादव

केन्द्र सरकारबाट पनि बाहिरिने नाउपाको निर्णय

सिरहा कारागार तनाव सुरक्षा व्यवस्था कडा, स्थिति नियन्त्रणमा लिन जिल्ला सुरक्षा समिति बैठक

स्याङ्जामा विभिन्न मुद्दाका आठ फरार कसुरदार पक्राउ

रुसद्वारा युक्रेनको राजधानीमा हमला १४ जनाको मृत्यु, २२ घाइते

कांग्रेस र कम्युनिष्ट मिलेर बनेको सरकार असफल : उपेन्द्र यादव

विपिनको खोजीका लागि इजरायल जान विमानस्थल पुगे आमा र बहिनी

यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर

गण्डकी प्रदेशको सूचना : ऋषिपञ्चमीमा महिला कर्मचारीलाई पनि छैन बिदा