गण्डकी प्रदेशको सूचना : ऋषिपञ्चमीमा महिला कर्मचारीलाई पनि छैन बिदा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र ७, २०८२
|
|
४९ पटक हेरिएको
Shares
गण्डकी प्रदेशको सूचना : ऋषिपञ्चमीमा महिला कर्मचारीलाई पनि छैन बिदा

सारांश

  • गण्डकी प्रदेश सरकारले ऋषिपञ्चमीको दिन महिला कर्मचारीलाई पनि सार्वजनिक बिदा नहुने जनाएको छ।
  • प्रदेश सरकारका सूचना अधिकारी प्रवीण ढकालले जारी गरेको सूचनामा भनिएको छ, ‘ २०८२ भदौ १२ गते बिहीबार, ऋषि पञ्चमीको दिन सार्वजनिक बिदा (महिला कर्मचारीलाई समेत) नरहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।
  • ’ यद्यपी गण्डकी प्रदेशको राजपत्रमा पनि उक्त बिदा समावेश भने छैन ।

७ भदौ, काठमाडौं ।

गण्डकी प्रदेश सरकारले ऋषिपञ्चमीको दिन महिला कर्मचारीलाई पनि सार्वजनिक बिदा नहुने जनाएको छ। प्रदेश सरकारका सूचना अधिकारी प्रवीण ढकालले जारी गरेको सूचनामा भनिएको छ, ‘ २०८२ भदौ १२ गते बिहीबार, ऋषि पञ्चमीको दिन सार्वजनिक बिदा (महिला कर्मचारीलाई समेत) नरहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।’

यद्यपी गण्डकी प्रदेशको राजपत्रमा पनि उक्त बिदा समावेश भने छैन । नेपाल सरकारको राजपत्रमा पनि महिला कर्मचारीलाई हरितालिका तिजको दिनमा मात्र बिदा दिइएको छ । कोशी प्रदेशले भने राजपत्रमै ऋषिपञ्चमीका दिन महिलाहरूलाई बिदा हुने उल्लेख गरेको छ । कोशीमा हरितालिका तिजको दिनमा भने बिदा छैन । निजी संघसंस्थाहरूले पनि ऋषिपञ्चमिमा पनि बिदा दिने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्युयोर्कमा प्रधानमन्त्री ओली र फिनल्यान्डका राष्ट्रपति स्टबबीच भेटवार्ता
न्युयोर्कमा प्रधानमन्त्री ओली र फिनल्यान्डका राष्ट्रपति स्टबबीच भेटवार्ता
स्वास्थ्य नितिहरुमा यौनिक तथा लैङ्गिक समाजका व्यक्तिहरूलाई समेत जोड्नु पर्छ: मन्त्रि सुरिता कुमारी
स्वास्थ्य नितिहरुमा यौनिक तथा लैङ्गिक समाजका व्यक्तिहरूलाई समेत जोड्नु पर्छ: मन्त्रि सुरिता कुमारी
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैँ
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैँ
जेनजी आन्दोलनमा प्रहरीलाई ‘आमाबुवाबारे सोच्नुस्’ भन्ने यमबहादुरले गरे आफ्नै आमाको विभत्स ह*त्या
जेनजी आन्दोलनमा प्रहरीलाई ‘आमाबुवाबारे सोच्नुस्’ भन्ने यमबहादुरले गरे आफ्नै आमाको विभत्स ह*त्या
१३ अंक बढ्यो सेयर बजार
१३ अंक बढ्यो सेयर बजार
दलका जेनजीहरु भन्छन्: ‘मागहरु जायज छन् तर नेतृत्व र प्रक्रियामा खुशी छैनौं’
दलका जेनजीहरु भन्छन्: ‘मागहरु जायज छन् तर नेतृत्व र प्रक्रियामा खुशी छैनौं’
निलम्बनविरुद्ध उच्च अदालत पुगे राजुनाथ पाण्डे
निलम्बनविरुद्ध उच्च अदालत पुगे राजुनाथ पाण्डे
आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला
आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला
मुस्लिम समुदायले आज मोहर्रम पर्व मनाउँदै
मुस्लिम समुदायले आज मोहर्रम पर्व मनाउँदै
मधेशको संकटबारे गृहमन्त्री- सरकार गम्भीर छ, चाँडै आवश्यक कदम चाल्छ
मधेशको संकटबारे गृहमन्त्री- सरकार गम्भीर छ, चाँडै आवश्यक कदम चाल्छ